समाचार

कर्फ्यू उल्लंघन गर्दा ८२ राउन्ड गोली चल्यो, दर्जनौं घाइते

२४ चैत, सुनसरी सुनसरीको हरिनगरा गाउँपालिकामा दर्जन बढीको संख्यामा रहेको समूहले अर्का एकजनालाई मरणासन्न हुनेगरी कुटपिट गरेपछि स्थिति तनावपूर्ण बनेको छ। बिहीबार दर्जनभन्दा बढीको समूहले स्थानीय जीवन मेहतालाई कुटपिट गरेपछि स्थिति तनावपूर्ण बनेको हो।  हजारौं...

पुरा पढ्नुहोस
पुलको लठ्ठा चुँडिदा आवतजावत गर्न बन्द

२४ चैत, त्रिशूलीनुवाकोटको विदुर नगरपालिका-६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ । देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये एउटा लठ्ठा चुडिँएकाले पुलबाट आवागमन...

पुरा पढ्नुहोस
उपनिर्वाचन : उम्मेदवारको मनोनयन दर्ता आज

२४ चैत, काठमाडौँ आगामी वैशाख १५ गते  हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन...

पुरा पढ्नुहोस
यी स्थानमा आज पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना

२४ चैत, काठमाडौं पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा देशका केही भूभागमा शनिबार पनि वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै र बाँकी पहाडी भूभागको एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना...

पुरा पढ्नुहोस
अपराधको ट्रान्जिट काठमाडौं : अपहरणमा परेका ६ श्रीलंकनको उद्धार, मानव तस्करीमा संलग्न चार पाकिस्तानी पक्राउ

तीन महिनाअघि १३ जना भारतीयलाई भारतीयले नै अमेरिका लैजाने भन्दै नेपाल ल्याएर अपहरण गरेका थिए । विगतमा पाकिस्तानी नागरिकलाई समेत यसैगरी युरोप, अमेरिका जाने सपनामा नेपाल ल्याई अपहरण गर्ने गरिएको थियो ।  मानव तस्करीमा संलग्न...

पुरा पढ्नुहोस
लुम्बिनीको मुख्यमन्त्रीमा माओवादीका महरा नियुक्त

२३ चैत, लुम्बिनी लुम्बिनी प्रदेशको मुख्‍यमन्त्रीमा जोखबहादुर महरा नियुक्त भएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दल लुम्बिनीका नेता महरालाई शुक्रबार  मुख्यमन्त्रीमा नियुक्त गरेका...

पुरा पढ्नुहोस
सिराहामा दुई समुहबीच झडप, प्रहरीद्वारा ६ राउन्ड हवाई फायर

२३ चैत, विराटनगर यतिबेला सुनसरीको भुटाहामा तनावग्रस्त भएको छ। दुई समूहबीच झडप हुँदा प्रहरीले ६ राउण्ड हवाइ फायरसमेत गरेको छ। हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनाले उग्ररूप लिएको हो। प्रहरीले ११ राउण्ड अश्रूग्यास...

पुरा पढ्नुहोस
सुनसरीका दुई गाउँपालिकामा निषेधाज्ञाको घोषणा

२३ चैत, विराटनगर जिल्ला प्रशासन कार्यालय सुनसरीले दुईवटा गाँउपालिकामा  निषेधाज्ञाको घोषणा गरेको छ। हरिनगर गाउँपालिकाका सबै वडा र देवानगंज गाँउपालिकाको वडा नम्बर १ र ७ मा आज दिनको १२ बजेदेखि निशेधाज्ञा जारी गरेको हो। शान्ति सुरक्षाको...

पुरा पढ्नुहोस
बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती प्राधिकरणले काट्ने (सूचना सहित)

२३ चैत, काठमाडौं नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने भएको छ। प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको हो। प्राधिकरणले गत चैत १६ गते सार्वजनिक...

पुरा पढ्नुहोस
कोशी प्रदेशमा छिटै सरकार परिवर्तनको खेल सुरु हुँदै

२३ चैत, विराटनगरकोशी प्रदेशमा छिटै सरकार परिवर्तनको खेल सुरु हुने भएको छ । केन्द्रीय सत्ता गठबन्धनले कोशी प्रदेशमा एमाले नेतृत्वमा सरकार बनाउने सहमति गरिसकेको छ । गठबन्धनकै सहमति अनुसार कर्णाली, बागमती, लुम्बिनी र गण्डकीमा...

पुरा पढ्नुहोस