समाचार

इजरायल आक्रमणमा १० नेपालीकाे मृत्युु तीन घाइते

२१ असोज, काठमाडौं । प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले इजरायलमा गरेको आक्रमणमा परी कम्तिमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीन जना घाइते भएका छन् । इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताएअनुसार मृत्यु...

पुरा पढ्नुहोस
जनकपुर बिग मार्टमा आगलागी, १० करोड बराबरको क्षति भएको अनुमान

२१ असोज, काठमाडौं । जनकपुर बिग मार्टमा राति आगलागी भएको छ । जनकपुर उपमहानगरपालिका-९ रामानन्द चोकमा रहेको मार्टमा राति ११ बजे अकस्मात् लागेको आगो आज बिहान नियन्त्रणमा आएको छ ।जनकपुरधाम उपमहानगरपालिका लगायत आसपासको पालिकाको...

पुरा पढ्नुहोस
असोज २२ देखि अग्रीम टिकट बुकिङ खुला

दसैँका लागि सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ २२ असोजदेखि खुल्ने  भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र व्यवसायीबीच शुक्रबार भएको छलफलले आगामी सोमबारदेखि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको हो।   अघिल्ला...

पुरा पढ्नुहोस
एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज निर्वाचित

१८ असोज, पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा प्यानलसहित विजयी भएका छन् । उनी ५३१ मतसहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी मायानाथ अधिकारीले ३६५ मत प्राप्त गरेका छन् । शर्माले अधिकारीलाई...

पुरा पढ्नुहोस
यी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित रहेको छ । साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग...

पुरा पढ्नुहोस
बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए

चैनपुर : बझाङमा भूकम्पबाट एक जनाको ज्यान गएको छ।  ज्यान गुमाउनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीका अनुसार मङ्गलबार गएको भूकम्पपछिको पहिरोमा परेर...

पुरा पढ्नुहोस
करेन्ट लागेर ५८ वर्षीय केसीकाे ज्यान गयाे !

असोज १४ / प्यूठानप्यूठानमा सिंचाईका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । प्युठान नगरपालिका वडा नं-७ स्थित टिकुरीका ५८ वर्षीय कमल केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
उवासंघ दाङकाे अध्यक्ष जाेशी, महासचिवमा बुढाथोकी, एकबाहेक सबैमा प्यानल विजयी

घोराही । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा वसन्त जोशी विजयी भएका छन् । आज सकिएकाे मतगणना अनुसार २० जनाकाे पदाधिकारी मध्ये १९ जना संयुक्त प्यानलबाट विजयी भएका छन् भने उद्योग उपाध्यक्ष प्रतिद्वन्दी प्यानलबाट...

पुरा पढ्नुहोस
अब प्यूठानमै सर्पदंशकाे उपचार

असोजे १४, प्युठान। प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा आएको छ ।प्युठानको स्वर्गद्वारी नगरपालिका -९ लामाचौरमा (कच्छार)स्थित सर्पदंश केन्द्र शनिबारदेखि सञ्चालनमा आएको हो। समयमा नै उपचार नपाउँदा सर्पको डसाइबाट वर्षेनी यस क्षेत्रका स्थानीयले अकालमै ज्यान गुमाउँदै...

पुरा पढ्नुहोस
सरकार र स्वास्थ्यकर्मीबीच ६ बुँदे सहमति, अब स्वास्थ्यकर्मी कुटे तीन वर्ष जेल !

१३ असार, काठमाडौं । स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेहरुलाई तीन वर्षभन्दा बढी सजाय हुने कानुनी प्रबन्ध गर्न सरकार सहमत भएको छ । शनिबार भएको छ बुँदे सहमतिसँगै मंगलबारदेखि चलिरहेको स्वास्थ्यकर्मीहरुको आन्दोलन फिर्ता भएको छ । मणिपाल अस्पताल,...

पुरा पढ्नुहोस