समाचार

सरकार र महासँघबीच सहमति, यस्ता छन् प्रारम्भिक सात बुँदाहरु

बकाठमाडौं । सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता सहमति नजिक पुगेको छ । शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले सहमतिको सात बुँदे मस्यौदापत्र तयार गरेको छ ।आज शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारीसँग नेपाल शिक्षक...

पुरा पढ्नुहोस
यी हुन् आन्दोलनरत शिक्षकका १८ बुँदे मागहरु

देशभरका शिक्षक काठमाडौंको नयाँबानेश्वर–माइतीघर क्षेत्रमा आएर आन्दोलनमा उत्रिएकाले बुधबार दिउँसो उक्त सडक अस्तव्यस्त बन्यो।  उक्त मार्ग भएर यातायात चल्न सकेन। सरकारले संसद्मा केही दिनअघि दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित भएका हुन्।...

पुरा पढ्नुहोस
लियाे क्लबद्वारा बुटवलमा दिप प्रज्वलन

सुशील खनाल, बुटवल  असोज ३ गते संविधान दिवसको अवसरमा लियो क्लब अफ बुटवल सिटी र लियो क्लब अफ अन्नपूर्ण सेकेन्डरी स्कुल (अल्फा) काे संयुक्त आयोजनामा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । लियो क्ल्व अफ...

पुरा पढ्नुहोस
“सेभेन ए साइड” कपकाे उपाधि लाेटसलाई

अटल युवा क्लबद्वारा सञ्चालित सेभन ए (Seven A side) साइड फुटबल प्रतियोगिताकाे उपाधी द लाेटस ट्रेनिङ सेन्टर घाेराहीले हात पारेकाे छ । घाेराही उपमहानगरपालिका १२ रमनामा रहेकाे अटल युवा क्लबले आयाेजना गरेकाे फुटबल प्रतियोगितामा...

पुरा पढ्नुहोस
आजदेखि शिक्षकहरुकाे माइतीघरमा आन्दोलन, के-के छन् मागहरु ?

२ असोज, काठमाडौं । सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलन गर्न शिक्षकहरु काठमाडौं आउने क्रम चलिरहेको छ ।नेपाल शिक्षक महासंघका अनुसार केही शिक्षकहरु काठमाडौं आइसकेका छन् भने कतिपय आउने क्रममा छन्...

पुरा पढ्नुहोस
काेका-काेलाकाे उत्पादन र नेपालमा बजारीकरण

   लेखक: सुनील उलक सुरुमा कोका-कोलाको मुल्य प्रति बोटल रु १.४० रहेको थियो । नेपालमा कोका-कोला उत्पादन सुरु भएको केही समयमा नै भारत सरकारको दवामा नेपालमा उत्पादित कोका-कोला भारत लगायत दक्षिण एशियामा निर्यातमा प्रतिवन्ध लाग्यो...

पुरा पढ्नुहोस
१०३ प्रकारका औषधि उत्पादन र बिक्री वितरणमा रोक

औषधि व्यवस्था विभागले विभिन्न १०३ प्रकारका प्रतिजैविक औषधिको उत्पादन र बिक्री वितरणमा रोक लगाएको छ। औषधि सल्लाहकार समितिको सिफारिसअनुसार विभागले विभिन्न औषधि बिक्री वितरणमा रोक लगाएको हो। विश्व स्वास्थ्य संगठनबाट सिफारिस नगरिएका १०३ प्रकारका प्रतिजैविक...

पुरा पढ्नुहोस
मणिपुर हिंसाले निम्त्याएको जातीय विभाजनको अनन्त घाउ

मणिपुर हिंसाको ९१ दिनपछि बल्ल भारत ब्युँझियो । पूर्वोत्तर भारतको मणिपुर राज्य ३ मेबाट जलिरहेको छ । राज्यको कुल जनसंख्याको ५३ प्रतिशत हिस्सा ओगटेका मेती समुदाय र ४० प्रतिशत ओगटेको कुकीलगायत आदिवासीबीचको झडपले हिंसा भड्काएको थियो । तर,...

पुरा पढ्नुहोस
निर्माण सम्पन्न भएर पनि पार्क सञ्चालनमा नआउँदा पर्यटकमा आक्राेश

अनिल खत्री /३१ भदौ, गुल्मी गुल्मी जिल्लाको रेसुङ्गा क्षेत्रसँगै गर्जुरामा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले ‘रेसुङ्गा पार्क’ निर्माण गरिएको छ ।पार्कमा तम्घास आउने आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि आनन्द लिने स्थल बनाइएको हो । तर,...

पुरा पढ्नुहोस
काठमाडौंमा चारजनाको हत्या, शंकास्पद एक व्यक्ति पक्राउ

काठमाडौं : काठमाडौंको तीनकुनेस्थित गैह्रीगाउँमा चारजनाको हत्या भएको छ। धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शुक्रबार मध्यराति दुई पुरुष र दुई महिलाको शव भेटिएको हो।दिव्य सः मिल भित्र शुक्रबार राति ११:५५ बजे चारजनाको...

पुरा पढ्नुहोस