स्वास्थ्य

रजस्वला,ऋषिपञ्चमी ,छाउगोठ, बस्नु एउटै हो ?

  महिलाहरू विचार गर्नुस् त; रजस्वला भएर तपाईंले कुनै पवित्र वस्तुलाई छुनुभयो भने तपाईंहरू पापको भागीदार ठहरिनुहुन्छ । यदि रजस्वला भएकी स्त्रीले छोएको कुराले नै महिलाहरू पापी हुने भएको भए त सम्पूर्ण मानव जातिको अस्तित्व नै...

पुरा पढ्नुहोस
वीरगञ्जमा समुदायस्तरमै फैलियो हैजा, ४२ जनामा संक्रमण पुष्टि

  ७ भदौ, काठमाडौं वीरगञ्जमा हैजाको संक्रमण समुदायस्तरमै फैलिएको छ ।  शुक्रबार राति वीरगञ्ज महानगरपालिका-१२ स्थित मुर्ली टोलका बासिन्दामा संक्रमण देखिएपछि स्वास्थ्यकर्मीको टोली परिचालन भएको थियो । शनिबारसम्म आइपुग्दा वीरगञ्ज महानगरपालिका वडा नम्बर ११, १३ र १६...

पुरा पढ्नुहोस
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा `सिबिसिटी´ मेसिन जडान

२८ साउन, दाङ दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पहिलोपटक दातसहित सम्पूर्ण मुखको सिटि स्क्यान गर्ने अत्याधुनिक सिबिसिटी (CBCT) मेसिन जडान भएको छ। स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार आपूर्ति महाशाखाले यो मेसिन प्रतिष्ठानमा पठाएको हो। बायोमेडिकल इन्जिनियर शरद...

पुरा पढ्नुहोस
अशक्त दिलिपले पाए घरमै नागरिकता !

२५ साउन, प्युठान  प्युठान नगरपालिका–३ सापडाडाका अति विपन्न तथा शारीरिक रूपमा पूर्णरूपमा अशक्त दिलिप सुनारलाई जिल्ला प्रशासन कार्यालय प्युठानले घरमै पुगेर नागरिकता प्रदान गरेको छ। वडा कार्यालयको सिफारिस र पहलमा प्रशासनका अधिकारीहरूको टोलीले आईतबार दिलिपको घरमै...

पुरा पढ्नुहोस
बाैद्विक आदर्शकाे मियाे ढलेकाे पल- सानू गुल्मेली

आदरणीय सर हजुरले भाैतिक रुपमा हामीलाई छाेडेकाे आज १३औं दिन पुग्याे । तपाईंको आदर्श, सद्भाव, सहृदयता र सहकार्यका ति सुन्दर क्षणहरु सम्झिरहँदा तपाईंको अनुपस्थितिले मेराे मनमा बेचैनीकाे कालाे बादल मडारिएकाे छ । २०६९ सालमा लेखक...

पुरा पढ्नुहोस
नौबहिनी ८ पहिलो पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा

२३ साउन, नौबहिनी(प्युठान) नौबहिनी गाउँपालिकाको ८ नं. वडा पहिलो पूर्ण सुरक्षित मातृत्व सेवायुक्त वडा घोषणा भएको छ । वडामा आ.व. २०८०/०८१ मा ७१ जना संस्थागत सुत्केरी भएको र आ. व. २०८/०८२ मा ६६ जना स्वास्थ्य संस्थामै...

पुरा पढ्नुहोस
एक महिनामै ३० जनाको मिर्गौला प्रत्यारोपण

    १३ साउन, काठमाडौं भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक महिनामा ३० जनाको मिर्गाैला प्रत्यारोपण गरिएको छ। गत असार महिनामा ३० जनाको सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण भएको केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिएका छन् । सीमित स्रोतसाधन...

पुरा पढ्नुहोस
खेल्दाखेल्दै जब बालककाे पेटमा कैँची पस्याे !

  ४ साउन, विराटनगर १५ वर्षीय बालकको पेटबाट नोबेल मेडिकल कलेजका चिकित्सकले कैंची निकालेका छन् । उदयपुरका बालकले खेल्ने क्रममा निलेको कैंची नोबेलका चिकित्सकले शल्यक्रिया गरेर निकालेका हुन् । नोबेल मेडिकल कलेजका प्रबन्धक दिपेश राईका अनुसार, १७...

पुरा पढ्नुहोस
काठमाडौँमा बढ्यो डेंगु संक्रमणको जोखिम

१ साउन, काठमाडौँ  नियमित पानी परेकाले डेंगु सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ। विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिस’ जातका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको सङ्क्रमणको जोखिम पनि बढेको भन्दै...

पुरा पढ्नुहोस
गर्भावस्थाको दोस्रो महिनामा ध्यान दिनुपर्ने कुरा !

  दोस्रो महिनामा के के हुन्छ ? पहिलोपटक गर्भवती बन्दै गरेकी महिलाको मस्तिष्कमा आउने प्रश्न हो यो । पाँचौंदेखि आठौं हप्ता बीचको यो चरणमा महिलालाई बल्ल गर्भ रह्यो भन्ने वास्तविक अनुभूति हुन्छ । यही समय हो, जब...

पुरा पढ्नुहोस