स्वास्थ्य

के हो क्वाँटी ? किन खाइन्छ यो ? केहि जान्नैपर्ने कुरा !

विविध विशेषताले भरिपूर्ण नेपाली समाजमा विभिन्न सांस्कृतिक चाडपर्वहरू मान्ने क्रममा जनैपूर्णिमाको दिन जनै लगाउने, डोरो (विशेष पूजा गरिएको रङ्गीन धागो) बाँध्ने र अघिल्लो दिन दर खाने प्रचलन छ । जनैपूर्णिमाको अवसरमा विशेष खानाको रूपमा...

पुरा पढ्नुहोस
स्वास्थ्य बीमाबाट ५ लाखसम्‍मको उपचार दिने प्रस्ताव

२७ साउन , काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गरेको २७ दिनपछि अल्पकालीन र केही दीर्घकालीन कार्यक्रम ल्याएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले केही नीति तथा कार्यक्रम प्रस्तुत गरे ।...

पुरा पढ्नुहोस
प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि

१८ साउन, प्युठान प्युठानमा तीन जनामा हैजा सङ्क्रमण पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् । गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट सङ्क्रमित...

पुरा पढ्नुहोस
देशभर २२ जनामा भेटियो हैजा

१७ साउन, काठमाडौं नेपालमा २२ जनामा हैजाको संक्रमण पुष्टि भएको छ। दुई सातायता देशभर हैजाका २२ जना बिरामी भेटिएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जुनसुकै स्रोतको भए पनि पानी उमालेर पिउन आह्वान गरेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश...

पुरा पढ्नुहोस
नोभा हस्पिटलमा तनाव, प्रहरीले हान्यो अश्रुग्यास

१२ साउन, धनगढी १७ वर्षीय युवकको मृत्युको विषयलाई लिएर धनगढीको नोभा अस्पतालमा तनाब भएको छ । सामान्य अवस्थामा ल्याइएका कञ्चनपुर बेलौरीका १७ वर्षका नसिब चौधरीको अस्पतालको लापरवाहीका कारण मृत्यु भएको भन्दै आक्रोशित आफन्तले ढुंगामुढा प्रहार गर्दै...

पुरा पढ्नुहोस
किन चाहिन्छ ‘भिटामिन बी’? कुन-कुन खानेकुरामा पाइन्छ?

शरीर स्वस्थ रहन अन्य पोषक तत्व जस्तै भिटामिन बीको पनि महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन बीले शरीरको कोषले गर्ने काममा मद्दत गर्छ । यसकै मद्दतले खानेकुरा शक्तिमा परिवर्तन हुन्छ र नयाँ रक्तकोष बन्छ ।...

पुरा पढ्नुहोस
त्रिशूलीमा खसे दुई यात्रुवाहक बस !

२८ असार, काठमाडौं चितवन —नारायणगढ मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजे तिर पहिरोमा परेर दुईवटा यात्रुवाहक बस बगेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट गाैर जाँदै गरेकाे गणपति डिलक्सकाे बस र विरगञ्जबाट...

पुरा पढ्नुहोस
गुल्मी ‘पूर्ण खोप’ दिगोपना सुनिश्चित जिल्ला घोषणा

२७ असार, गुल्मी गुल्मी पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा भएको छ । १५ महिनासम्मका बालबालिकाहरुले लगाउनुपर्ने सम्पूर्ण खोपहरु पूरा भएपछि पूर्ण खोप दिगोपना सुनिश्चतता जिल्ला घोषणा गरिएको हो । बुधबार लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयका खोप...

पुरा पढ्नुहोस
बाघले आक्रमण गर्दा तीन जना घाइते

दाङमा बाघको आक्रमणबाट तीन जना घाइते भएका छन्। सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी...

पुरा पढ्नुहोस
सुत्केरी बोक्दै धरमपानीका स्वास्थ्यकर्मीहरु

तस्बिर स्रोत -राम प्रसाद पोख्रेल  २४ असार, प्युठान प्युठानको मल्लरानी -३ चुँजाठाटी स्थित धरमपानी स्वास्थ्य चाैकीका स्वास्थ्यकर्मीको टोलीले एकजना सुत्केरी महिलालाई बोकेर उनको घरसम्म पुर्याईदिएका छन । पूर्वी प्युठानकाे एक मात्र स्वास्थ्य संस्था धरमपानी स्वास्थ्य चौकिका कर्मचारीहरुको...

पुरा पढ्नुहोस