Breaking News ( ब्रेकिंग न्युज )
माघ २९, सल्यान । सल्यानकाे कुमाख गाउँपालकाद्वारा संचालित पाँचौ राष्ट्रपति रनिङ शिल्डकाे उपाधि पुन: नारायण मावि रुमालगाउँले जितेको छ । यसअघिका २ वटा रनिङ शिल्ड लगातार जितेको नारायण माविले यसपटक पनि आफ्नै खेलमैदानमा भएको खेलमा...
पुरा पढ्नुहोसटर्कीकोे दक्षिणपूर्वी र छिमेकी सिरियाको उत्तरी क्षेत्रलाई केन्द्र बनाएर सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ । साे भूकम्पमा भएकाे क्षतिलाई मध्यनजर गर्दै नेपाल सरकारले पनि राहतकाे व्यवस्था गर्ने भएको छ । बुधवार...
पुरा पढ्नुहोसएकीकृत समाजवादीकी सचिव एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले सत्तारूढ राष्ट्रिय प्रजातन्त्र पार्टीको चर्को आलोचना गरेकी छिन्। बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचारगोष्ठीमा उनले संसदभित्रै संविधानविरुद्ध विषवमन गरेर सो पार्टीले ‘जात्रा’ देखाएको...
पुरा पढ्नुहोससल्यान जिल्लाकाे कुमाख गाउँपालिकाले ५ औँ राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिताको उदघाटन गरेको छ । उदघाटन कार्यक्रम कुमाख गाउँपालिकाका अध्यक्ष मान बहादुर बुढाथोकीको अध्यक्षतामा भएको हाे । कार्यक्रमकाे प्रमुख अतिथि सल्यान जिल्ला समन्वय समितिका उप...
पुरा पढ्नुहोसरुकुम पूर्वमा स्कुटर दुर्घटना हुँदा एक महिला गम्भीर घाइते भएकी छिन् । जिल्लाकाे सिस्ने गाउँपालिका ६ पाछागाउँमा दिउसाे साढे बाह्र (१२:३०) भएको साे दुर्घटनामा परि सिस्ने गाउँपालिका ६ कि ३० वर्षीया अर्चना वली गम्भीर घाइते...
पुरा पढ्नुहोसनेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ ।मध्यराति १२ बजेदेखीपछि लागु हुने गरी पेट्रोल र डिजेलरमट्टितिलको साविकको खुद्रा विक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । अब पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ पुगेको छ भने...
पुरा पढ्नुहोसराष्ट्रिय सभा उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छिन् । यद्यपि, राष्ट्रिय सभाले औपचारिक घोषणा गर्न बाँकी छ । आइतबार तोकिएको समयमा उपाध्यक्ष पदमा अर्यालको एकल उम्मेदवारी परेको थियो । कांग्रेससहित विपक्षी दलहरूले उपाध्यक्षमा उम्मेदवारी नदिएर अर्याललाई...
पुरा पढ्नुहोसपरराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल बिक्रमासिंघेसँग भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तारका लागि आग्रह गरेकी छिन् । श्रीलंकाको ७५औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन त्यहाँ पुगेकी मन्त्री पौड्यालले आज राष्ट्रपतिसँग भेट गर्दै यस्तो...
पुरा पढ्नुहोसस्वर्गद्वारी बहुमुखी क्याम्पस पुण्यखोला प्यूठानमा शुक्रबार हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । स्वर्गद्वारी बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख स्व. मुख्यनाथ तिवारीको २६ औँ स्मृति दिवशको अवसरमा क्याम्पसमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरीएको हो ।उक्त...
पुरा पढ्नुहोसकाठमाडौं महानगरलाई टुकुचा क्षेत्रका संरचना भत्काउन अदालतले रोक लगाएको छ । बुधबार अन्तरिम आदेश जारी गर्दै उच्च अदालत पाटनले हात्तीसार क्षेत्रमा पर्ने टुकुचा क्षेत्रको उत्खननमा रोक लगाएको हो । उच्च अदालत पाटनका रजिस्ट्रार ठगीन्द्र कट्टेलका अनुसार न्यायाधीशहरू...
पुरा पढ्नुहोस









