Breaking News ( ब्रेकिंग न्युज )

गण्डकीका मन्त्री विन्दुकुमार थापाको भवनमा एक महिलाको शव भेटियो

२५ भदौ, पोखराआन्दोलनकारीले मंगलबार जलाइदिएको पोखरा लेकसाइडस्थित गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला भेटिएको छ । भवनमा बिहान जलेको अवस्थामा महिलाको शव भेटिएको प्रहरीले जनाएको छ । विन्दुकुमार...

पुरा पढ्नुहोस
विना काम घरबाहिर ननिस्कन सेनाको आग्रह

 २५ भदौ, काठमाडौं काठमाडौंका सडकहरूमा नेपाली सेनाले गस्ती गरिरहेको छ । मंगलबार भएको जेन-जीन आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिसँगै राति १० बजेबाट सेनालगायत सुरक्षा निकाय परिचालित भएका हुन् ।सेनाले घर र गल्लीबाहिर निस्किएका सर्वसाधारणहरूलाई विना...

पुरा पढ्नुहोस
नेपाल काठमाडौं मात्रै होइन: हर्क साम्पाङ

२५ भदौ, काठमाडौंधरानका उप-महानगरपालिका मेयर हर्क साम्पाङले काठमाडौंलाई नयाँ नेतृत्व चुन्न हतार नगर्न चेतावनी दिएका छन् । काठमाडौंमा राजनीतिक निकासका लागि जेनजी आन्दोलनका प्रतिनिधिसँग वार्तामो कुरा चलिरहेको बेला बुधबार बिहान सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै...

पुरा पढ्नुहोस
लुटपाट गर्ने २६ जना सेनाको नियन्त्रणमा!

२५ भदौ, काठमाडौंनेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ। सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न आग्रह गरेको छ। नेपाली सेनाका अनुसार काठमाडौँ...

पुरा पढ्नुहोस
रवि लामिछाने कारागार मुक्त !

 २४ भदौ, काठमाडौं जेनजी प्रदर्शनकारीहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार मुक्त गराएका छन् ।प्रदर्शनकारीहरुले ललितपुरस्थित नख्खु कारागारमा पुगेर दबाव बढाएपछि रविलाई थुनामुक्त गर्न कारागार प्रशासनबाट सहजीकरण गरिएको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई...

पुरा पढ्नुहोस
जेनजीबाट कुटिए देउवा दम्पती !

२४ भदौ, काठमाडौं पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका दम्पती नै कुटिएका छन् । उग्र प्रदर्शमा उत्रिएका जेनजीहरूले देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट गरेका हुन् ।उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले  सिंहदरबार, संसद्...

पुरा पढ्नुहोस
पूर्वउपराष्ट्रपति पुनको घरमा पनि आगजनी

 २४ भदौ, काठमाडौंपूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ । प्रदर्शनकारीहरुले दहचोकस्थित पुनको घरमा आगजनी गरेका छन् ।सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरुको छोराछोरीहरुको बिलासी...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीले दिए पदबाट राजीनामा

२४ भदौ, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्।...

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेलको घरमा आगजनी

 २४ भदौ, काठमाडौं राष्ट्रपति रामचन्द्र पौडेलको बोहराटारस्थित घरमा पनि आगजनी भएको छ। प्रदर्शनकारीहरूले राष्ट्रपति पौडेलको घरमा आगजनी गरेका हुन्। सरकारी कार्यालय, नेताहरूका निवास घर तथा कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ ।सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध,...

पुरा पढ्नुहोस
गगन थापाको घरमा आगजनी

 २४ भदौ,  काठमाडौं नेपाली कांग्रेसका महामन्त्री गगन थापाको घरमा जेनजीका प्रदर्शनकारीले आगजनी गरेका छन् । उनीहरूले महामन्त्री थापाको रातोपुलस्थित घरमा आगजनी गरेका हुन् ।उनीहरूले  गगन थापाको घरमा रहेको गाडीमा  सुरूमा आगजनी गरेका थिए ।सरकारले सामाजिक सञ्जाल...

पुरा पढ्नुहोस