Breaking News ( ब्रेकिंग न्युज )

फरार भएकाहरु अविलम्ब सम्पर्कमा आउन नक्खु कारागार प्रशासनको अपिल

२७ भदौ, काठमाडौं ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएकाहरुलाई अविलम्व सम्पर्कमा आउन अनुरोध गरेको छ । कानुनी प्रक्रिया तथा विधिको पूर्ण परिपालना गर्न कारागार प्रशासनले सार्वजनिक अपिलसमेत गरेका छन् ।जेनजी आन्दोलन हिंसात्मक...

पुरा पढ्नुहोस
ब्राजिलका पूर्वराष्ट्रपति बोल्सोनारोलाई २७ वर्ष जेल सजाय

२७ भदौ, काठमाडौंब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोलाई सैन्य विद्रोहको षड्यन्त्र रचेको आरोपमा २७ वर्ष तीन महिनाको जेल सजाय सुनाइएको छ। ७० वर्षीय बोल्सोनारो सैन्य विद्रोह षड्यन्त्रको आरोपमा दोषी ठहर भएको केही घण्टापछि त्यहाँको सर्वोच्च अदालतका...

पुरा पढ्नुहोस
कर्फ्यु हट्यो, निषेधाज्ञा जारी

 २७ भदौ, काठमाडौं नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको समयमा कर्फ्यु हटाएको छ । आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म मात्रै कर्फ्यु लाग्ने छ । दिउँसोको समयमा कर्फ्यु हटाएको नेपाली सेनाले निषेधाज्ञा पनि...

पुरा पढ्नुहोस
कार्कीलाई प्रधानमन्त्री बनाउने समझदारी, संसद् विघटनमा विमति

२७ भदौ, काठमाडौं जेन–जी समूहबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारमा प्रधानमन्त्री बनाउन सर्वपक्षीय समझदारी जुटेको छ। राष्ट्रपति रामचन्द्र पौडेलसमेत कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्न तयार भएका छन्। तर संसद् विघटन गर्ने विषयमा सहमति जुट्न नसक्दा कार्कीको...

पुरा पढ्नुहोस
संविधान खारेज होइन, पुनर्लेखन गर्नुपर्छ : सुदन गुरुङ

 २६ भदौ, काठमाडौं हामी नेपालका अध्यक्ष सुदन गुरुङले संविधान खारेज नभइ पुनर्लेखन गर्नुपर्ने माग जेन–जीको रहेको बताएका छन् । जेन–जेकीको भावना प्रतिनिधित्व हुनेगरी अहिलेलाई संसद विघटन गरेर अन्तरिम सरकार बनाउनु पर्ने उनले बताए।‘अन्तरिम सरकार हो ।...

पुरा पढ्नुहोस
वैदेशिक रोजगार विभाग पूर्णरूपमा ध्वस्त

 २६ भदौ, काठमाडौं जेनजी प्रदर्शनकारीले वैदेशिक रोजगार विभाग समेत ध्वस्त पारेका छन् । मंगलबार प्रदर्शनकारीले ताहाचलमा रहेको विभागमा तोडफोड तथा आगजनी गरेका हुन् । जसका कारण विभागको तल्लो भवन पूर्णरूपमा क्षति पुगेको विभागका महानिर्देशक कमल भट्टराईले...

पुरा पढ्नुहोस
झापामा एक व्यक्तिको हत्या !

२६ भदौ, झापाझापामा एक व्यक्तिको हत्या भएको छ। मेचीनगर-७ गैरीगाउँका ५० वर्षीय नारायण ज्ञवालीले दुवागढीका ४० वर्षीय फौमोदिन मोहमदको हत्या गरेका हुन्। उनको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरी नायव उपरीक्षक खड्काका अनुसार बुधबार राति घरमा श्रीमती...

पुरा पढ्नुहोस
राष्ट्र हितका लागि काम गर्न तयार छु : सुशीला कार्की

फाइल फोटो२६ भदौ, काठमाडौं नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी युवाबाट प्रस्तावित पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राष्ट्रिय हितका लागि काम गर्न तयार रहेको बताएकी छन् । नेपाली युवाहरुले आफूलाई गरेको विश्वासप्रति विनम्रता महसुस गरेको पनि उनले...

पुरा पढ्नुहोस
नयाँ सरकारको नेतृत्वका लागि जंगीअड्डामा आज निर्णायक वार्ता हुँदै

२६ भदौ, काठमाडौंअन्तरिम  सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले...

पुरा पढ्नुहोस
गंगा दाहालको घरमा पनि एउटा शव भेटियो

२५ भदौ, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना व्यक्तिको शव फेला परेको छ । प्रदर्शनकारीहरूले मंगलबार ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेको थियो ।ललितपुरका एसपी...

पुरा पढ्नुहोस