Breaking News ( ब्रेकिंग न्युज )

विपक्षी दलले आज राष्ट्रपतिको ध्यानाकर्षण गराउँदै

७ कात्तिक, काठमाडौंसरकारका कामकारबाहीबाट असन्तुष्ट नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरुले आज राष्ट्रपति रामचन्द्र पौडेलको समेत ध्यानाकर्षण गराउने भएका छन् । राष्ट्रपतिलाई ध्यानाकर्षण गराउन आज अपराह्न चार बजे शीतल निवासमा जाने तयारी छ । यसअघि माओवादी...

पुरा पढ्नुहोस
विदेशी मुद्रा: यस्तो छ आजको विनिमय दर

७ कात्तिक, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ २३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ८३ पैसा कायम भएको छ...

पुरा पढ्नुहोस
मौसम: पश्चिमी वायुको प्रभाव, यी स्थानमा हुनेछ वर्षा

७ कर्तिक, काठमाडौँहाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

पुरा पढ्नुहोस
पेट्रोल भरेर स्टार्ट गर्ने क्रममा मोटरसाइकल जलेर नष्ट

७ कात्तिक, गुल्मीगुल्मीमा पेट्रोल राखेर स्टार्ट गर्ने क्रममा अचानक मोटरसाइकलमा  आगलागी  भएको छ । आगलागी हुँदा मोटरसाइकल जलेर जष्ट भएको छ । आगलागी भएको मोटरसाइकल गुल्मी गुल्मीदरबार-४ बस्ने बर्ष ३० को कृष्ण बुचाको हो ।जिल्ला...

पुरा पढ्नुहोस
माओवादी केन्द्रको एसिया महादेश संगठन समितिद्वारा बाढीपीडितलाई आठ लाख बढी सहयोग

६ कात्तिक, काठमाडौं नेकपा माओवादी केन्द्र एसिया महादेश संगठन समन्वय समितिले बाढीपहिरो पीडितका लागि आठ लाख ३८ हजार तीन सय ३९ रुपैयाँ सहयोग गरेको छ । समितिले आज पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सो रकमको चेक...

पुरा पढ्नुहोस
विपदमा ज्यान गुमाएका २३८ मृतकका परिवारले पाए राहत रकम

६ कात्तिक, काठमाडौंगृह मन्त्रालय गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम दिएको छ । मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार विपद्‍मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई...

पुरा पढ्नुहोस
बलात्कारी तत्काल पत्ता लगाई कारबाही गर्न माओवादी केन्द्र राप्तीको माग

६ कार्तिक, भालुबाङनेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले गत असाेज २४ गते राप्ती गाउँपालिका वडा नं. १ भालुवाङकी ८ वर्षीया नाबालिकामाथि भएको बलात्कार घटनामा संलग्न दाेषीलाई तत्काल पक्राउ गरि कानुन अनुसार कार्वाही गर्न माग...

पुरा पढ्नुहोस
बालिका बलात्कारका दोषीलाई कारबाहीको माग गर्दै पुर्व-पश्चिम राजमार्ग अवरुद्ध

६ कार्तिक, दाङबालिका बलात्कारका आरोपी पक्राउ नगरेको भन्दै स्थानीय बासिन्दाले दाङको भालुबाङ बजार बन्द गराएका छन् । मंगलबार दिउँसो भालुबाङ पुल्चोकमा राजमार्ग अवरुद्ध गरेर विरोध प्रदर्शन गरिएको छ । यसका साथै भालुबाङ बजार बन्द गरिएको...

पुरा पढ्नुहोस
‘लेनिन र आजको समय’ विषयक विचार गोष्ठीको तयारी अन्तिम चरणमा

६ कार्तिक, दाङ रुसी अक्टोबर क्रान्तिका नायक तथा विश्व कम्युनिस्ट आन्दोलनका महान नेता लेनिनकाे शतवार्षिकीको अवसरमा याे वर्ष देशभर विभिन्न कार्यक्रमहरु भइरहेका छन् । उनका विश्व, कम्युनिस्ट आन्दोलनमा लेनिनले विकास गरेकाे विचार, संघर्ष र  समग्र...

पुरा पढ्नुहोस
साढे २० लाख भारुसहित २ भारतीय नागरिक पक्राउ

६ कात्तिक, काठमाडौं कपिलवस्तुको कृष्णनगरबाट प्रहरीले स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । कृष्णनगर नगरपालिका २ लिङ्गेटमा चेकिङमा खटिएको टोलीले सोमबार बेलुकी करिब ९ बजे भारतबाट नेपाल आउँदै गरेका गाडीहरु...

पुरा पढ्नुहोस