Breaking News ( ब्रेकिंग न्युज )

हवाई उद्योगबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन

फाइल तस्वीर४ कात्तिक, काठमाडौं नेपालको नागरिक उड्डयन क्षेत्रको समष्टिगत अध्ययन तथा विश्लेषण गर्न उच्चस्तरीय समिति गठन गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हाको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन गर्ने...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

४ कार्तिक, प्यूठानप्यूठानको ऐरावती गाउँपालिकामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । ऐरावती गाउँपालिका-२ हरियाखोला नजिकै लु २७ प ९१३४ नम्बरको मोटरसाइकल दुर्घटनामा सोही गाउँपालिका-६ अर्लावाङका २७ वर्षीय नवराज श्रेष्ठको मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस
दाङमा सर्प महोत्सव हुने !

४ कार्तिक, तुलसीपुर दाङमा सर्प महोत्सव हुने भएको छ। मानिस र सर्पबिचको द्वन्द्व न्यूनीकरण तथा सर्प संरक्षणको उद्देश्यले यही कात्तिक ८ देखि १० गतेसम्म महोत्सव आयोजना गर्न लागिएको छ। महोत्सव तुलसीपुरको पर्यटकीयस्थल राप्ती शान्ति उद्यानमा आयोजना...

पुरा पढ्नुहोस
सोमपालको उत्कृष्ट प्रदर्शनमा नेपालले हरायो अमेरिकालाई

४ कार्तिक, काठमाडौं नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिज एक खेल अगावै जितेको छ। दोस्रो टी- २० अन्तर्राष्ट्रिय खेलको ‘सुपर ओभर’मा घरेलु टोली अमेरिकालाई हराउँदै नेपालले ती खेलको शृंखला एकअघि अगावै जितेको हो।  निर्धारित २० ओभरको खेलमा...

पुरा पढ्नुहोस
भुर्तेलको उत्कृष्ट पारीसँगै नेपालले अमेरिकालाई दियो १७१ रनको लक्ष्य

४ कार्तिक, काठमाडौं कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनमा नेपालले दोस्रो टी–२० अन्तर्राष्ट्रियमा  अमेरिकालाई १ सय ७१ रनको चुनौतीपूर्ण लक्ष्य  दिएको छ। अमेरिकाको डलासमा भइरहेको खेलमा पहिले ब्याटिङ गर्दै नेपालले ६ विकेट गुमाएर १ सय ७० रन बनाएको...

पुरा पढ्नुहोस
महिला टी–२० विश्वकप: आज दक्षिण अफ्रिका र न्यूजिल्याण्ड फाइनल भिड्दै

४ कार्तिक, काठमाडौं महिला टी–२० विश्वकपको उपाधि भिडन्त आज हुँदैछ। फाइनलमा न्युजिल्यान्ड र दक्षिण अफ्रिका आज राति पौने ८ बजे दुबईमा उपाधि भिडन्तका लागि आमने–सामने हुँदैछन्। फाइनलपछि महिला टी–२० विश्वकपमा नयाँ च्याम्पियनको उदय हुनेछ। न्युजिल्यान्डले शुक्रबार...

पुरा पढ्नुहोस
एमालेको सचिवालय बैठक बस्दै

४ कार्तिक, काठमाडौंनेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे पार्टी कार्यालय च्यासलमा बैठक बोलाएको ओलीको सचिवालयले जनाएको छ। बैठकमा समसामयिक छलफल हुने जनाइएको छ। राष्ट्रिय...

पुरा पढ्नुहोस
मौसम: यी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

४ कार्तिक, काठमाडौँहाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक देखि साधरणतया बदली रही...

पुरा पढ्नुहोस
नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

३ कार्तिक, काठमाडौंं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलसँग आफ्नै निवास खुमलटारमा भेटवार्ता गर्दै उनले चीनले गरेको विकास...

पुरा पढ्नुहोस
रोकेर राखेको बसमा आगलागी !

३ कार्तिक, काठमाडौँ ललितपुरको सातदोबाटोमा आज एउटा बसमा आगलागी भएको छ। शनिवार अपराह्न ५ बजेको समयमा बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी भएको हो। ललितपुरका प्रहरी उपरीक्षक नवरत्न पौडेलले विद्युत सर्ट भई आगलागी भएको...

पुरा पढ्नुहोस