Breaking News ( ब्रेकिंग न्युज )
१४ साउन, काठमाडौंपोखरामा २ जनाको ज्यान जाने गरी भएको स्कुल बस दुर्घटनाबारे छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ । शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यको संयोजकत्वमा ७ दिन भित्र प्रतिवेदन पेस गर्ने गरी छानबिन समिति...
पुरा पढ्नुहोसआरोपित नै पुगेका थिए प्रहरीमा जाहेरी दिन १४ साउन, काठमाडौंथापाथलीको पुलमुनि १७ असारमा मृत भेटिएका एक पुरुषको हत्या भएको खुलेको छ । काठमाडौं महानगरपालिका–११ थापाथलीस्थित बागमती नदीको पुलमुनि १७ असारको अपरान्ह ५ बजेतिर मृत फेला परेका...
पुरा पढ्नुहोस१४ साउन, काठमाडौंअमेरिकाको टेक्सासमा लुटेरा समूहले गोली हानी एक जना नेपालीको हत्या गरेको छ । टेक्सासमा एक ग्याँस स्टेशनमा कार्यरत रुकुम पश्चिम बाफिकोट गाउँपालिका-१० सेजेका ३० वर्षीय दीपक ओलीलाई गोली हानेर हत्या गरेको मृतकका काका...
पुरा पढ्नुहोस१४ साउन, पोखरापोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन्...
पुरा पढ्नुहोस०७९/८० मा नौ अर्बले घाटामा रहेको नेपाल–भारत विद्युत् व्यापार गत आवमा १२ करोड नाफामानेपाल–भारत विद्युत् व्यापारको पाँच दशकभन्दा लामो इतिहासमा नेपाल पहिलोपटक नाफामा गएको छ । भारतसँगको विद्युत् व्यापारमा गत आवमा नेपाललाई १२ करोड २३...
पुरा पढ्नुहोस१४ साउन, भद्रपुर (झापा)पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ । विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यावसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको सङ्ख्या पनि बढ्दै गएको...
पुरा पढ्नुहोस१४ साउन, ढोरपाटन (बागलुङ) बागलुङमा आर्थिक वर्ष २०८०/८१ मा १२ हजार दुई सय ३४ मिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको बजेटबाट जिल्लाको विभिन्न स्थानमा पदमार्ग निर्माण...
पुरा पढ्नुहोस१४ साउन, काठमाडौंदेशभर साधारणतया बदली रहँदा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ।...
पुरा पढ्नुहोस१४ साउन, काठमाडौंप्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे शुरु हुनेछ। बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले...
पुरा पढ्नुहोस१३ साउन, काठमाडौं महिला एसिया कप टी-२० प्रतियोगिताको उपाधि श्रीलंकाले जितेको छ । आज भएको फाइनलमा सात पटकको विजेता भारतलाई ८ विकेटले हराउँदै श्रीलंका विजेता बनेको हो । टस जितेर ब्याटिङ रोजेको भारतले ६ विकेट क्षतिमा...
पुरा पढ्नुहोस







