Breaking News ( ब्रेकिंग न्युज )

नेपालका पौडी खेलाडी एलेक्जेण्डरद्वारा राष्ट्रिय रेकर्ड कायम

१५ साउन, काठमाडौँपेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेण्डर शाहले एक सय मिटर फ्री स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन्।राष्ट्रिय रेकर्ड कायम गरे पनि उनी ५९ औं स्थानमा रहँदै पहिलो चरणबाटै बाहिरिएका छन्। हिट्स तीनमा...

पुरा पढ्नुहोस
गाेविन्दको तीज संग्रह `बरिलै बरिलै´ सार्वजनिक, सांगीतिक क्षेत्रमा झुमिरहेका गोविन्द काे हुन..?

गाेविन्द विश्वकर्मा “अनेक”काे नयाँ तिज गीत संग्रह ´बरिलै बरिलै` आइतबार सार्वजनिक भएको छ । प्रिज्म स्टुडियोबाट माैलिक संस्कृतिकाे झल्काे दिने गरि नयाँ काेसेली लिएकाे गाेविन्द अनेकले प्राणमञ्चसँग बताए । उनी झन्डै डेढ दशकदेखि सांगीतिक साधना...

पुरा पढ्नुहोस
धरहरा पालिका विशेषको होइन, अब खुलाउनुपर्छ- प्रधानमन्त्री ओली

१५ साउन, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र त्यसको पार्किङ कुनै पालिका (स्थानीय तह) विशेषको नभएको बताएका छन् । काठमाडौं महानगरपालिकाले आफ्नो हक लाग्ने दाबी गर्दै आएको धरहरा र त्यसको मुनि बनेको भूमिगत पार्किङ क्षेत्रलाई...

पुरा पढ्नुहोस
एक करोडभन्दा बढी खर्चेर बनेको रंगशाला घाँसेमैदान बनेपछी…

१५ साउन, पोखराआठ वर्षअघिबाट निर्माण सुरू भएको पोखरा लेखनाथ रंगशाला घाँसे मैदानमा परिणत भएको छ । फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको केही चहलपहल भए पनि पर्याप्त पूर्वाधार नहुँदा समस्या देखिएको हो...

पुरा पढ्नुहोस
पहिरोमा परी भारतमा २४ जनाको मृत्यु

१५ साउन, काठमाडौंभारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशंका गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन्।भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको...

पुरा पढ्नुहोस
मुख्यमन्त्री लामाले आज विश्वासको मत लिँदै

१५ साउन, हेटौंडाबागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । उनले मुख्यमन्त्री नियुक्त भएको ७ दिनमा अर्थात आज मंगलबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् । नेपाली कांग्रेसका लामा एमालेसमेतको...

पुरा पढ्नुहोस
संसद्का दुवै सदनको बैठक आज बस्दै

१५ साउन, काठमाडौंसंघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दै छ। प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बोलाइएको छ भने राष्ट्रिय सभा बैठक सवा १ बजे बस्नेछ। प्रतिनिधि सभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी...

पुरा पढ्नुहोस
आज यी स्थानमा भारी वर्षा हुने

१५ साउन, काठमाडौंदेशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ। बागमती प्रदेशका केही र बाँकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही...

पुरा पढ्नुहोस
एकैपटक २१ सचिवको सरुवा

१५ साउन, काठमाडौंसरकारले सोमाबार २१ सचिवको सरुवा गरेको छ। मन्त्रिपरिषद्को बैठकले अर्थसचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरेको छ। यस्तै राजस्व सचिव रामप्रसाद घिमिरेलाई भने अर्थ मन्त्रालयमा ल्याइएको छ। उद्योग मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेलाई राजस्व सचिवमा...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

१४ साउन, दाङदाङको लमहीमा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । सोमबार बिहान पुर्वपश्चिम राजमार्ग अन्तरगत तुलसीपुरदेखि अमिलिया हुँदै लमहीतिर जाँदै गरेको रा ३ प ७११४ नम्बरको मोटरसाइकल लमही नगरपालिका वडा नम्बर ८ असानीमा...

पुरा पढ्नुहोस