Breaking News ( ब्रेकिंग न्युज )

नुवाकोट केन्द्र बनाएर ठुलो भुकम्पकाे धक्का

काठमाडौं । नुवाकोटको  वेलकाेटगढी केन्द्रविन्दु भएर भूकम्प गएको छ । शनिबार बिहान धक्का महशुस गरिएको हो । शनिवार बिहान ५ बजेर २६ मिनेटमा काठमाडौं आसपासका जिल्लाहरुमा भूकम्प गएको जनाइएको छ । भूकम्प मापन केन्द्रका अनुसार...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टीका नेता खत्रीकाे अन्तिम दाहसंस्कार ,अनुसन्धानका लागि एक पक्राउ

दस वर्षे जनयुद्ध तथा एकीकृत जनक्रान्ती निरन्तर नेतृत्व दायी भुमिका निर्वाह गरेका लाेकमान खत्रीको अाज दाहसंस्कार सम्पन्न भएको छ। दाहसंस्कार मा पार्टीका नेता कार्यकर्ता अाफन्त परिवारजनकाे उपस्थिति रहेको थियोे । अन्तिम दाहसंस्कार मा श्रद्धाञ्जली...

पुरा पढ्नुहोस
सल्यानका लाेकप्रिय नेता लाेकपाल केसीकाे शंकास्पद मृत्यू

कम्युनिस्ट अान्दोलनका अथक याेद्धा, सल्यानका लाेकप्रिय नेता लाेकपाल केसीकाे शंकास्पद अवस्थामा शव फेला परेकाे छ । सल्यान जिल्लाकाे छत्रेश्वरी गाउँपालिका ४ ठुलिखर्क स्थायी बसाेबास भएका माअाेवादी अान्दोलनका नेता लाेकपाल केसीकाे बागचाैर नगरपालिका १० माेख्लाकाे...

पुरा पढ्नुहोस
चर्कदैँ चीन–अमेरिका सम्बन्ध, चिनियाँ चेतावनी विपरित अमेरिकी सभामुुख ताइवान भ्रमणमा, साउथ चाइना सि मा सर्वाधिक तनाव

काठमाडौँ — चीनको निरन्तर चेतावनीका बावजुद अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । मंगलबार उनी उच्च सुरक्षाबीच ताइपेइको विमानस्थलमा अवतरण गरेकी हुन् । उनी जहाजबाट ओर्लिँदै गरेको तस्बिर बीबीसीसहितका अन्तर्राष्ट्रिय मिडियाले सार्वजनिक गरेका छन्...

पुरा पढ्नुहोस
करेन्ट लागेर देउखुरीमा दुईको मृत्यु

१७ साउन, दाङ दाङमा करेन्ट लागेकी भाउजूलाई बचाउन खोज्दा देवर–देवरानीको मृत्यु भएको छ । मुत्यु हुनेमा राप्ती गाउँपालिका–२ बाहुनेपाटा बस्ने २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगर रहेका छन् ।करेन्ट लागेर...

पुरा पढ्नुहोस
साढे दुई करोडको प्रलोभनले निम्त्याएको त्रासदीपुर्ण हत्या, लोभले लाभ लाभले ‘विलाप’

बिमा रकम ठगीका लागि नक्कली बिहे गरेर दुर्घटनाका नाममा हत्या गरिएको घटनामा प्रहरी अनुसन्धानदेखि अदालतको फैसला शंकास्पद देखिएको छ । दुर्घटनामा शंका गर्ने प्रशस्त ठाउँ हुँदा पनि प्रहरीले सतही अनुसन्धान गर्नु र अदालतबाट न्यूनतम सजायमा...

पुरा पढ्नुहोस
एसइई नेपाल टप कपिलवस्तुका करुण हुँदा जिल्ला प्रथममा मनसुन पाण्डे

यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसइई अन्तर्गत प्युठानमा मनसुन पाण्डे जिल्ला प्रथम भएकी छन्। राष्ट्रिय परिक्षा केन्द्रले बुधाबार सार्वजनिक गरेका नतिजा अनुसार कालिका अंग्रेजी आवासीय माध्यमिक विद्यालयमा अध्यनरत छात्रा पाण्डे जिल्ला प्रथम भएकि हुन् ।...

पुरा पढ्नुहोस
अखिल (क्रान्तिकारी )सल्यानकाे चाैथाे पुर्ण बैठक सम्पन्न

पुष्कर पन्थ सुनार साउन १0 सल्यान अखिल (क्रान्तिकारी) सल्यान को चौथाे बैठक सम्पन्न भएको छ । सल्यान को श्रीनगर मा उक्त बैठक सभाअध्यक्ष अखिल क्रान्तिकारी सल्यान अध्यक्ष राजेन्द खड्का को अध्यक्षता तथा प्रमुख अतिथि नेपाल कम्युनिस्ट...

पुरा पढ्नुहोस
कुपिन्डे तालमा टिकटक बनाउदा चिप्लेर एक जना बेपत्ता

पुष्कर पन्थ सुनार साउन  १०, सल्यान । सल्यानको कुपिण्डे तालमा टिकटक बनाउने क्रममा चिप्लिएर एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दाङ तुलसीपुर ६ का अन्दाजी ३६ वर्षका वेद बहादुर बस्नेत रहेको अस्थायी प्रहरी चौकी बाबियाचौरले...

पुरा पढ्नुहोस
सिन्धुपाल्चोकमा भिरबाट लडेर दुई जनाको मृत्यु

काठमाडौ साउन ९  सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–५ कोइरालाटारमा भिरबाट खस्दा एक महिलासहित बालकको मृत्यु भएको छ । चौतारा साङ्गाचोकगढी नगरपालिका सानुसिरुबारी घर भएकी ५५ वर्षीया गोमा धिताल र उनको बहिनीको छोरा मेलम्ची नगरपालिका–११ बस्ने ५ वर्षीय विशेष...

पुरा पढ्नुहोस