Breaking News ( ब्रेकिंग न्युज )
साउन २८, सल्यान । शनिबार सार्वजनिक बिदाकाे दिन नेपालगञ्ज जाँदै गरेकाे सल्यान कुमाख गाउँपालिकाकाे सरकारी गाडी एउटा भ्यान सँग ठाेकिएकाे छ । शनिबार सल्यानकाे बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ६ क्रसर उद्योग नजिकै गाउँपालिकाकाे बा २...
पुरा पढ्नुहोसरुकुम पूर्वमा जिल्लाका सुरक्षा निकायमा प्रमुखहरु चढेको जीप दुर्घटना भएको छ । जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका ११ सेरामाथिको मोडमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू चढेको जीप दुर्घटना हुँदा जिल्ला प्रहरी कार्यालय रुकुम रुकुमपूर्व प्रमुख नायब...
पुरा पढ्नुहोससन्तोष दहित, दाङ दंगीशरण गाउँपालिका–३ रानीवनमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको छ । ८२ विगाह क्षेत्रफलको रानीवनको उत्तर र पश्चिम क्षेत्रमा थारु सांस्कृतिक ग्राम तथा पार्क निर्माण गरिएको हो । थारु समुदायको कला,...
पुरा पढ्नुहोसकाठमाडौँ — न्यायको माग गर्दै काठमाडौंमा अनशनरत निहारिका राजपुतले राष्ट्रपति कार्यालय शीतल निवासअगाडि आत्मदाहको प्रयास गरेकी छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र राष्ट्रपति भवनको अगाडि सडकमा राजपुतले शुक्रबार दिउँसो शरीरमा पेट्रोल खन्याएर आत्मदाहको...
पुरा पढ्नुहोसनेपाल संस्कृत विश्वविद्यालयमा १२ वर्षदेखि दीक्षान्त हुन नसक्दा विभिन्न तहको अध्ययन पूरा गरेका करिब ६ हजार विद्यार्थी दीक्षित हुनबाट वञ्चित भएका छन् । मूल प्रमाणपत्र नहुँदा उत्कृष्ट विद्यार्थीले समस्या भोग्नुपरेको छ भने उनीहरूले राष्ट्रको महत्वपूर्ण...
पुरा पढ्नुहोसस्थानिय तहमा निर्वाचित दलित महिला जनप्रतिनिधीका लागि दुईदिने तालिम तुलसीपुरमा सुरु भएको छ । दलित महिला जनप्रतिनिधीलाई स्थानिय सरकारको काममा सक्षम बनाउनको लागि तालिमको आयोजना गरिएको हो । कार्यक्रममा बोल्दै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले...
पुरा पढ्नुहोसपुष्कर पन्थ सुनार साउन २३ सल्यान ।सल्यान जिल्ला कुमाख गाउँपालीका ६ पर्ने बडागाउँकाे श्री बुद्ध जनकल्याण माद्यामिक विद्यालयमा मा दैनिक दिन विद्यार्थी विरामी भइरहेका छन ।बिरामी हुनेमा सबै छात्रा छन करिब दिनमा सात ,आठ...
पुरा पढ्नुहोसलुम्बिनी प्रदेश अस्पतालको नयाँ भवन निर्माण ठेक्कामा पुनः मिलेमतो भएको पाइएपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले सच्याउन पत्र काटेको छ । करिब ६ अर्ब ७० करोड रुपैयाँ लागतमा लुम्बिनी प्रदेशमातहतको प्रदेश पूर्वाधार विकास प्राधिकरणले प्रदेश अस्पतालको...
पुरा पढ्नुहोसकाठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ। आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने जनाएको हो। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनामा काठमाडौं...
पुरा पढ्नुहोससाउन २१ सल्ल्यान । जंगली च्याउ खाँदा ८ जना बिरामी परेका छन् । जिल्लाकाे शारदा नगरपालिका र बनगाड कुपिण्डे नगरपालिकामा शुक्रबार जंगली च्याउ खाँदा ८ जना बिरामी परेका छन् । बिरामी हुनेहरुमा बनगाड कुपिण्डे नगरपालिका...
पुरा पढ्नुहोस









