Breaking News ( ब्रेकिंग न्युज )

भारत–चीनबीच सिधा हवाई सेवा सुरु हुने

१७ असोज, काठमाडौंभारत र चीनबीच पाँच वर्षपछि पुन: हवाई सेवा सुरु हुँदैछ । सिधा हवाई सेवा यही अक्टुबर महिनाको अन्त्यसम्म सुरु गर्ने सहमति दुई देशबीच भएको छ । दुबै देशका नागरिक उड्डयन प्राधिकरणबीच लामो समयदेखि...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्कीले दशैंको टीका नलगाउने

 १६ असोज, काठमाडौंयस वर्षको बडादशैंका दिन प्रधानमन्त्री सुशीला कार्कीले टीका नलगाउने उनको सचिवालयले जनाएको छ । बडादशैं हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी युवा पुस्ताको आन्दोलनका क्रममा ७६ जना युवाहरूले ज्यान गुमाउनु परेको तथा...

पुरा पढ्नुहोस
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

 १६ असोज, काठमाडौंनेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...

पुरा पढ्नुहोस
प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ!

 १५ असोज, काठमाडौं ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ छन्। उनलाई सडक सुरक्षामा खटिएका प्रहरीलाई दुर्व्यवहार गरेको आरोपमा काठमाडौं महानगरपालिका–...

पुरा पढ्नुहोस
आज नवरात्रको अन्तिम दिन, सिद्धिदात्री देवीको पूजा गरिँदै

 १५ असोज, काठमाडौं नवरात्रको अन्तिम दिन आज सिद्धिदात्री देवीको पूजा गरिँदै छ । दुर्गा देवीका नौवटा स्वरुपलाई नवरात्रभर हरेक दिन फरक-फरक स्वरुपमा पूजा आराधना गर्ने क्रम आजदेखि समापन हुन्छ । माता दुर्गाको नवौं शक्तिको नाम सिद्धिदात्री...

पुरा पढ्नुहोस
ट्रम्प-नेतान्याहू गाजामा युद्धविराम गर्न सहमत

 १४ असोज, काठमाडौं अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएका छन् । दुवै नेताले सोमबार राति वासिङटनमा आयोजित पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएका हुन् । ट्रम्पले युद्धविरामका लागि २०...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको भाउ

१४ असोज, काठमाडौं नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर, युरोपियन युरो र पाउण्डस्टर्लिङको भाउ बढेको छ । आज अष्ट्रेलियन डलरको भाउ पनि हिजोको तुलनामा केही बढेको छ । आज अमेरिकी...

पुरा पढ्नुहोस
वेस्ट इन्डिजमाथि नेपालको शानदार जित, एक खेल अगावै सिरिज कब्जा

१४ असोज, काठमाडौंनेपालले युनिटी कपको उपाधि एक खेल अगावै जितेको छ। यूएईको शारजाहमा भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले हराउँदै नेपालले एक खेल अगावै ऐतिहासिक सिरिज जितेको छ। यो नेपालको टेस्ट टोलीविरुद्ध पहिलो टी–२० आई सिरिज...

पुरा पढ्नुहोस
प्रचण्डले भने: `जेनजीको मनोविज्ञानअनुसार माओवादीले पुस्तान्तरणको प्रक्रिया सुरु गरिसक्यो´

१३ असोज, काठमाडौं नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजीको मनोविज्ञानअनुसार आफ्नो पार्टीले पुस्तान्तरणको प्रक्रिया सुरु गरिसकेको बताएका छन् । हिन्दू धर्मावलम्बीको चाड विजया दशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले यस्तो...

पुरा पढ्नुहोस
देउवाका सासुससुरा बस्ने घरमा सीआईबीको छापा

१३ असोज, काठमाडौंनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सासुससुरा बस्ने घरमा पनि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले छापा मारेको छ । आइतबार साला भूषण राणा र उनका बुवाआमा बस्ने जावलाखेलका छुट्टाछुट्टै दुई घरमा सीआईबीले...

पुरा पढ्नुहोस