Breaking News ( ब्रेकिंग न्युज )

संघीय संसदका दुवै सदनको बैठक आज बस्दै !

२४ माघ, काठमाडौं संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभाको बैठक सवा १ बजेका लागि आह्वान भएको छ। आजको बैठकमा सरकारले ल्याएका ६ वटै अध्यादेश पेश गर्ने...

पुरा पढ्नुहोस
रविलाई बिहीवार उपस्थित गराउने गरी प्रहरीको जिम्मा!

२३ माघ, काठमाडौँ सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भोलि बिहीवार उपस्थित गराउने गरी चितवन प्रहरीको जिम्मा लगाइएको छ। चितवन जिल्ला अदालतले उनीसँग आज बयान लिएको र लगत्तै थुनछेक बहस भए...

पुरा पढ्नुहोस
भेरी नदीमा खसेर दुई जना बेपत्ता !

भेरी नदी (फाइल तस्वीर)२३ माघ, काठमाडौं सुर्खेतमा भेरी नदीको झोलुङ्गे पुल निर्माणमा खटिएका दुई जना बेपत्ता भएका छन् । पुल निर्माणमा खटिएका उनीहरू दिउँसो साढे १ बजेतिर नदीमा खसेका हुन् । बेपत्ता हुनेहरूमा पूर्वी रुकुमको सिस्ने...

पुरा पढ्नुहोस
क्यान्सरका बिरामीलाई किमो नि:शुल्क गर्छौं : स्वास्थ्यमन्त्री प्रदीप पौडेल

२३ माघ, पोखरास्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालमा महिलामा पाठेघरको क्यान्सर भयावह अवस्थामा रहेको भन्दै अब त्यसलाई न्युनीकरण गर्न मन्त्रालय लागिपरेको बताएका छन् । पोखराको वडा नम्बर १२ स्थित शिलतादेवी माविबाट पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी...

पुरा पढ्नुहोस
श्रमजीवी पत्रकारका नेता जैसी राष्ट्रिय सामाजिक अवार्डबाट सम्मानित

२३ माघ, काठमाडौं श्रमजीवी पत्रकार संघ नेपालका अध्यक्ष जन्मदेव जैसीले सामाजिक अवार्डबाट सम्मानित भएका छन् । सिजन मिडियाद्वारा आयोजित ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२४’ कार्यक्रममा उपसभामुख इन्द्रिरा रानामगरले जैसीलाई अवार्ड प्रदान गरेकी हुन् ।श्रमजीवी पत्रकारका...

पुरा पढ्नुहोस
चन्द्रप्रभामा विद्यार्थीहरुका लागि उत्प्रेरणा कार्यक्रम सम्पन्न

२३ माघ, रोल्पा सुनिलस्मृति गाउँपालिका वडा नं. ३ स्थित चन्द्र प्रभा माध्यमिक विद्यालयमा एस.इ.इ.दिने तयारी गरिरहेका विद्यार्थीहरुकालागि एक दिने उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा कक्षा आठका विद्यार्थीहरूको पनि सहभागिता रहेको थियो । परीक्षाको तयारी...

पुरा पढ्नुहोस
काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस

२३ माघ, काठमाडौँकाठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही बढेको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो। मंगलबार न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन...

पुरा पढ्नुहोस
पारा एथलेटिक्स टोली दुबई जाँदै

२३ माघ, काठमाडौं दुबई २०२५ विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा सहभागी हुन तीन खेलाडीसहित छ सदस्यीय नेपाली टोली दुबई जाने भएको छ। मंगलबार राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रम गरी बिदाइ गरे। फेब्रुअरी ५...

पुरा पढ्नुहोस
यी प्रदेशमा आज हिमपातको सम्भावना

२३ माघ, काठमाडौँ हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । बाँकी भूभागमा आंशिक...

पुरा पढ्नुहोस
क्याम्पसमा गोली चल्दा १० जनाको मृत्यु

२३ माघ, काठमाडौंस्वीडेनको ओरेब्रोस्थित एक क्याम्पसमा गोली चल्दा १० जनाको मृत्यु भएको छ । सो घटनामा गोली चलाउने व्यक्ति पनि मृत फेला परेका छन् । स्वीडिस प्रहरीका अनुसार २० वर्षभन्दा बढी उमेरका विद्यार्थीहरुले पढ्ने ‘रिसबर्गस्का’...

पुरा पढ्नुहोस