Breaking News ( ब्रेकिंग न्युज )

प्रचण्ड भन्छन् `सरकारको आयु तोक्न त सक्दिनँ तर अब धेरै छ जस्तो लाग्दैन´

१ माघ, काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारको आयु लामो नभएको जिकिर गरेका छन्। सिन्धुपाल्चोक पुगेका पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अप्राकृतिक गठबन्धनबाट बनेकाले सरकार आफैं ढल्ने जिकिर गरे। ‘यो सरकार टिकिराखोस्...

पुरा पढ्नुहोस
पत्रु खाना र बेवारिसे जीवनशैलीले बिग्रेको स्वस्थ्य

मानिसलाई बाँच्नको लागि खाना अनिवार्य सर्त हो । आजको समयमा हर मानिसलाई बाँच्नुभन्दा स्वस्थ्य रहनु ठुलो चुनौति बनेको छ । जीवन स्वस्थ राख्नका लागि स्वस्थ खानासँगै हावापानी र वातावरण पनि स्वस्थ हुनुपर्छ । यी...

पुरा पढ्नुहोस
जय ट्रफी: आजदेखि फाइनल सुरु, उपाधिका लागि आर्मी र पुलिस खेल्दै

१ माघ, काठमाडौं मधेश प्रदेशमा जारी जय ट्रफी एलिट कप २०८१ को फाइनल खेल आजदेखि हुँदै छ । तीन दिवसीय फर्म्याटमा हुने उपाधि भिडन्तमा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदै...

पुरा पढ्नुहोस
आज जैविक विविधता दिवस, विविध कार्यक्रम गरी मनाइँदै   

१ माघ, ललितपुर‘स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने मूल नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस मनाउन लागिएको छ । कृषि विभागले यही माघ पहिलो साताभर विविध कार्यक्रम आयोजना गरी...

पुरा पढ्नुहोस
थारु समुदायले नयाँ वर्षको रुपमा मनाउँदै माघी पर्व

१ माघ, काठमाडौंआज मुलुकभर थारू समुदायका साथै अन्य समुदायले पनि माघे सङ्क्रान्ति पर्व मनाउँदै छन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण...

पुरा पढ्नुहोस
नाैबहिनीले गर्याे राष्ट्रिय खेलाडीलाई सम्मान

२९ पुस, प्युठान नौबहिनी गाउँपालिकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा योगदान पुर्‍याउनुभएका खेलाडीहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । नौबहिनी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयको मिति २०८१ पौष २६ गते बसेको कार्यपालिकाको निर्णयानुसार नौबहिनी गाउँपालिकामा जन्मनु भइ राष्ट्रिय...

पुरा पढ्नुहोस
राष्ट्रपतिद्वारा ४ अध्यादेश जारी!

२९ पुस, काठमाडौँ राष्ट्रपति रामचन्द्र पौडेलले आज ४ वटा अध्यादेश जारी गरेका छन्। राष्ट्रपति पौडेलले सोमवार मन्त्रिपरिषद्‍बाट सिफारिस भएका चार अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम जारी गरेका हुन्। उनले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा...

पुरा पढ्नुहोस
राष्ट्रपतिले रोके भूमिसम्बन्धि अध्यादेश

२९ पुस, काठमाडौंराष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरका पाँचमध्ये एउटा अध्यादेश रोकेका छन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको थियो । तर, मंगलबार राष्ट्रपति पौडेलले चार वटा...

पुरा पढ्नुहोस
१५.५४ अंकले घट्यो नेप्से परिसूचक !

२९ पुस, काठमाडौँ सोमबार सेयर बजार परिसूचक नेप्से १५.५४ अंकले घटेको छ । २६१० बिन्दुबाट सुरु भएको बजार ०.५९ प्रतिशतले घट्दै २५९४ बिन्दुमा पुगेको हो ।सोमबार १७५ वटा कम्पनीको मूल्य घटेको छ । यसमध्ये आत्मनिर्भर...

पुरा पढ्नुहोस
भारतीय सेनासँगको मुठभेडमा पाँच नक्सलवादीको मृत्यु

छत्तीसगढ राज्यमा लामो समयदेखि जारी विद्रोहलाई दमन गर्ने क्रममा भारतीय सेनाको कारबाहीमा कम्तीमा पाँच जना माओवादी लडाकुको मृत्यु भएको छ भने दुई जना प्रहरी घाइते भएका बताइएको छ। भारतको स्रोत साधनले भरिपूर्ण मध्य क्षेत्रका सीमान्तकृत...

पुरा पढ्नुहोस