Breaking News ( ब्रेकिंग न्युज )

उत्कृष्ट करदातालाई सरकारले गर्यो सम्मान

१ मंसिर, काठमाडौं सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान गरिएको हो। अघिल्लो...

पुरा पढ्नुहोस
आज राष्ट्रिय कर दिवस मनाइँदै

१ मंसिर, काठमाडौं राष्ट्रिय कर दिवस, कर प्रणालीको सार, नेपालको आधार’ भन्ने नाराका साथ मनाइँदैछ । २०५४ मंसिर १ मा नेपालमा मुल्य अभिवृद्धि कर लागु भएको थियो । सोही आधारमा नेपाल सरकारले मंसिर १ लाई कर दिवसको...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

१ मङ्सिर, काठमाडौ‌ंनेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ...

पुरा पढ्नुहोस
एसएसबी र एपीएफबीचको समन्वयात्मक बैठक आजदेखि

१ मंसिर, काठमाडौं सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन शनिबारदेखि आठौँ समन्वयात्मक बैठक’ हुँदैछ। सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा आइतबारसम्म चल्ने ‘एपीएफ–एसएसबीको बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम,...

पुरा पढ्नुहोस
यस्तो छ आजको मौसम पूर्वानुमान

१ मंसिर, काठमाडौं देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी...

पुरा पढ्नुहोस
उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री लेखक

३० कार्तिक, काठमाडौं गृहमन्त्री रमेश लेखकले यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन निष्पक्ष र स्वतन्त्र ढंगले सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन्। शुक्रबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा...

पुरा पढ्नुहोस
एनपीएलका खेल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने

३० कात्तिक, काठमाडौं नेपाल प्रिमियर लिग (एनपीएल) स्टार स्पोर्ट्स च्यानलबाट प्रत्यक्ष प्रसारण हुने भएको छ । आयोजक क्रिकेट संघ (क्यान)ले शुक्रबार एक कार्यक्रम आयोजना गरेर खेल क्षेत्रको प्रशिद्ध टेलिभिजन स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको छ...

पुरा पढ्नुहोस
नक्कली नोटसहित चारजना पक्राउ

३० कार्तिक, दाङ दाङमा प्रहरीले नक्कली नोटसहित ४ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १० राइखल्यान बस्ने ३० वर्षीय राममणि चौधरी, तुलसीपुर ८ बस्ने १७ वर्षीय सुमन बिक,  तुलसीपुर ९ दोघरे बस्ने १९...

पुरा पढ्नुहोस
गर्भावस्थाको पाँचौं महिनामा कुन–कुन परीक्षण गर्नुपर्छ ?

 गर्भावस्थाको पाँचौं महिनामा गर्भमा रहेको बच्चाले हलचल गर्न थाल्छ । जसले आमालाई मीठो नौलो अनुभूति दिन्छ । बच्चाको तीव्र रुपमा भइरहेको विकासले यो महिनामा हल्का दुखाइ र असहज हुनसक्छ । जुन सामान्य हो । पाँचौं...

पुरा पढ्नुहोस
नेपाली सेनामा २५ सय भन्दा बढीका लागि खुल्यो जागिर (विज्ञापनसहित)

३० कार्तिक, काठमाडौं नेपाली सेनामा ठूलो संख्यामा जागिर खुलेको छ। नेपाली सेनाको भर्ना छनौट निर्देशनालय जंगी अड्डाले ठूलो संख्यामा नेपाली सेनामा सैन्य तथा विभिन्न ट्रेडका लागि दरखास्त आह्वान गरेको हो। जंगी अड्डाका अनुसार २ हजार ५ सय...

पुरा पढ्नुहोस