Breaking News ( ब्रेकिंग न्युज )

माल्दिभ्समा मन्त्रीसहित २२५ राजनीतिक नियुक्ति खारेज

३० असोज, काठमाडौंमाल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले नगद अभावग्रस्त मुलुकको खर्च घटाउने प्रयासमा मन्त्रीहरूसहित २२५ भन्दा बढी राजनीतिक नियुक्तिलाई बर्खास्त गरेका छन्। सानो तर रणनीतिकरूपमा महत्त्वपूर्ण माल्दिभ्सले ऋण सङ्कट टार्न संघर्षरत रहेको बेला राष्ट्रपति मोहम्मद मुइज्जुले गत...

पुरा पढ्नुहोस
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

३० असोज, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय...

पुरा पढ्नुहोस
आजको मौसम: पश्चिमी वायुको प्रभाव, केही स्थानमा वर्षाको सम्भावना

३० असोज, काठमाडौँहाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही...

पुरा पढ्नुहोस
होटल सञ्चालकमाथि खुकुरी प्रहार

२९ असोज, विराटनगर विराटनगरमा होटल सञ्चालक माथि खुकुरी प्रहार भएको छ । विराटनगरको भूमी प्रशासन चोकमा रहेको मुन होटल तथा गीत गजलका सञ्चालक दिलिपकुमार भगतमाथि खुकुरी प्रहार भएको हो । खुकुरी प्रहारबाट भगतको देब्रे हात र...

पुरा पढ्नुहोस
डडेल्धुरामा बस दुर्घटना: चारजनाको मृत्यु, १२ घाइते

३० असोज, डडेल्धुरा डडेल्धुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्। दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा प्रवक्ता उपेन्द्रबहादुर...

पुरा पढ्नुहोस
एनपीएल प्रालि आफ्नो नाममा रहेको भन्दै आमिरद्वारा क्यानलाई ७ बुँदे ध्यानाकर्षण

२९ असोज, काठमाडौं नेपाल प्रिमियर लिग प्रालि आफ्नो नाममा रहेको भन्दै आमिर अख्तिरले नेपाल क्रिकेट संघ-क्यानलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन्।क्यानले आफ्नो स्वामित्वमा नेपाल प्रिमियर लिग-एनपीएल आयोजना गर्ने तयारी गरिरहेका बेला प्रतियोगिताको स्वामित्वलाई लिएर...

पुरा पढ्नुहोस
हर्क साम्पाङले दिए वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी

२८ असोज, विराटनगर धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् । १७ अक्टोबरमा बेलायत जान लागेका साम्पाङले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी...

पुरा पढ्नुहोस
आज विश्व हात धुने दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

२९ असोज, काठमाडौं  अक्टोबर १५ अर्थात् विश्व हात धुने दिवस। नेपालमा पनि मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यो वर्षको विश्व हात धुने दिवसको नारा ‘किन सफा हातहरू अझै महत्त्वपूर्ण छन्?’ छ। चिकित्सकका अनुसार शौचालय गएपछि, बालबालिकाको दिसा धोएपछि, खाना...

पुरा पढ्नुहोस
पाल्पामा मृत भेटियो चितुवा

मृत चितुवा । फाइल फोटो२९ असोज, पाल्पा पाल्पाको तानसेन नगरपालिका–१२ मा एक चितुवा मृत फेला परेको छ । चण्डीभन्ज्याङ्ग–जोर्ते सडकको नालीमा सोमबार चितुवा मृत फेला परेको हो । चितुवा मृत्युको कारण खुलेको छैन ।डिभिजन वन कार्यालयका...

पुरा पढ्नुहोस
महिला टी-२० विश्वकप : पाकिस्तानलाई हराउँदै न्युजिल्याण्ड सेमिफाइनलमा

२९ असोज, काठमाडौंमहिला टी-२० विश्वकप क्रिकेटमा न्युजिल्याण्ड सेमिफाइनल प्रवेश गरेको छ। दुबईमा गएराति भएको समूह चरणको अन्तिम खेलमा पाकिस्तानलाई ५४ रनले हराउँदै न्युजिल्याण्डले अन्तिम चारमा स्थान बनाएको हो । न्युजिल्याण्डले चार मध्ये तीन खेलमा जितसहित...

पुरा पढ्नुहोस