Breaking News ( ब्रेकिंग न्युज )

नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ

२३ फागुन, काठमाडौंनवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति भवन...

पुरा पढ्नुहोस
बागमती सरकारबाट बाहिरियो कांग्रेस, ६ मन्त्रीद्वारा सामुहिक राजीनामा

२३ फागुन, मकवानपुर बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारको सत्ता समीकरणबाट कांग्रेस बाहिरिएको हो ।सत्ता समीकरणबाट बाहिरिँदै कांग्रेसका ६ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।...

पुरा पढ्नुहोस
मिटरब्याज पीडितका संयोजक कुशवाह बालुवाटारबाट पक्राउ

२३ फागुन, काठमाडौं  मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहलाई प्रहरीले पक्राउ गरेको छ । उनी मिटरब्याज पीडितको तर्फबाट वार्ता गर्न बनाइएको टोलीको संयोजक समेत हुन् । बालुवाटार क्षेत्रमा प्रदर्शन गरेको आरोपमा उनीसहित...

पुरा पढ्नुहोस
प्रचण्ड नेतृत्वको १८ सदस्यीय मन्त्रिपरिषद् , यी मन्त्रीले लिँदैछन् शपथ

२३ फागुन, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् १८ सदस्यीय बनेको छ ।  सोमबार तीन जनाले विनाविभागीय मन्त्रीको शपथ लिएर चार सदस्यीय मन्त्रिपरिषद् बनेकोमा बुधबार प्रचण्डले १४ जना मन्त्री थप गरेका छन् ।उनीहरूको कार्यविभाजन...

पुरा पढ्नुहोस
धादिङ बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो, ३० बढी घाइते

२३ फागुन, धादिङ धादिङको गजुरी गाउँपालिका-५ घाटबेंसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । रुपन्देहीबाट काठमाडौंतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको गजुरीस्थित घाटबेँसीबाट आज बिहान त्रिशूली नदीमा खसेको थियो...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र झलनाथबिच बालुवाटारमा भेटवार्ता

२३ फागुन, काठमाडौँ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालबिच भेटवार्ता भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबिच छलफल भइरहेको बताइएको छ ।यसअघि मंगलबार प्रधानमन्त्री...

पुरा पढ्नुहोस
त्रिशूली दुर्घटना अपडेट: ६ जनाको मृत्य ३४ जनको जीवितै उद्घार

२३ फागुन, काठमाडौँधादिङ गजुरीको गलौदीस्थित सडकमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मदन कुँवरले जानकारी दिए...

पुरा पढ्नुहोस
मौसम: उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना

२३ फागुन, काठमाडौँ   हाल सुदूरपश्चिम प्रदेशको केहि भूभागलगायत देशका पहाडी भूभागमा आंशिक बदली रही  बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि...

पुरा पढ्नुहोस
त्रिशूली नदीमा खस्यो यात्रुवाहक बस , १३ जनाको जीवितै उद्धार

२३ फागुन, काठमाडौँ कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खसेको छ । आज बिहान ५ बजे  बस गति अनियन्त्रित भई त्रिसुली नदीमा खसेको हो ।नदीमा खसेकामध्ये १३ जनालाई सशस्त्र प्रहरी बल नेपाल विपद्...

पुरा पढ्नुहोस
माधव नेपाललाई भेट्न प्रचण्ड र ओली कोटेश्वरमा

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर गएका छन्। एकीकृत समाजवादीलाई पनि नयाँ सत्ता गठबन्धनमा सामेल गराउन आग्रह गरिरहेका प्रधानमन्त्री प्रचण्ड र...

पुरा पढ्नुहोस