Breaking News ( ब्रेकिंग न्युज )

अविरल वर्षासंगै उच्चसतर्कता अपनाउन आग्रह

काठमाण्डाै – कास्की, तनहुँ, पाल्पा, जाजरकोट, दैलेखका केही ठाउँमा आज ठूलो पानी परेको छ । लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदलीको अवस्था छ । ती प्रदेशका धेरैजसो जिल्लामा हल्कादेखि मध्यम वर्षा र कास्की,...

पुरा पढ्नुहोस
घाेराही लमही सडक खण्डमा बस दुर्घटना हुँदा २ जना घाइते

घाेराहीबाट बुटवलका लागि छुटेकाे यात्रुबाहक बस दुर्घटनामा परेकाे छ । १५ जना यात्रु बाेकेर बुटवल जाँदै गरेकाे बस करिब १२ बजे कुइरेपानी नजिकैको पूर्वी अाेरालाेमा पल्टिँदा दुई जना घाइते भएका छन् ।घाइते हुनेमा पुर्णवासी...

पुरा पढ्नुहोस
रुकुममा सवारी गाडी दुर्घटना हुँदा ४ काे मृत्यु, ११ घाइते

रुकुम पुर्वमा गाडी दुर्घटना भएको छ । काठमाडौंबाट रुकुमकोट आउदै गरेको ग १ ख ९१०९ नम्बरको बस भुमे गाउँपालिका ३ मा दुर्घटना भएको हो । दुर्घटनामा परि अहिलेसम्म एक जना बालक सहित ४ जनाको...

पुरा पढ्नुहोस
नेपाल कम्युनिस्ट पार्टीको ९ औं महाधिवेशन असाेज २५ देखि हुने

असाेज ६, काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टीको ९ औं महाधिवेशन २५ असोजमा कपिलवस्तुमा हुने भएको छ । बुधबार सम्पन सचिवालयको बैठकले पार्टीको ९औं महाधिवेशन २५ असोज देखी ३१ सम्म कपिलवस्तुमा गर्ने भएको पार्टी प्रवक्ता प्रकाण्डले बताएका...

पुरा पढ्नुहोस
राष्ट्रपति भण्डारीद्वारा नागरिकता विधेयक अस्वीकार

काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको छ । राष्ट्रपतिले मङ्गलवार राति १२ बजेसम्म पनि विधेयक प्रमाणीकरण नगरेपछि विधेयक स्वतः निष्क्रिय भएको छ । संसद्ले दोस्रो पटक पारित गरेर स्वीकृतिका...

पुरा पढ्नुहोस
काठमाण्डौंमा अन्धाधुन्ध गोली चल्दा एक जनाको मृत्यु

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटारमा गोली लागेर गम्भीर घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय मोहम्मदलाई सोमबार साँझ बन्दुकधारी समूहले गोली हानेको थियो...

पुरा पढ्नुहोस
बढ्दै डेङ्गु :२० काे मृत्यु, १६ हजारबढीमा संक्रमण पुष्टि

नेपालमा डेङ्गी सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २० जना पुगेको छ । देशका विभिन्न ठाउँमा गरी डेङ्गी सङ्क्रमणबाट २० जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखा अन्तर्गत किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण...

पुरा पढ्नुहोस
टुकुचा उत्खनन अदालतकाे आदेशपछि पनि जारी

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाले टुकुचा उत्खनन अभियान जारी राखेको छ । आज साेमवार पनि महानगरपालिकाको टोलीले हात्तीसार–कमलपोखरीको क्षेत्रमा उत्खनन प्रक्रिया जारी राखेको हो । टुकुचा क्षेत्र अतिक्रमित गरेको भन्दै महानगरपालिकाले सम्भावित क्षेत्र पहिचान गरेर उत्खनन जारी...

पुरा पढ्नुहोस
बागचौर नगरपालिकामा सरसफाई कार्यक्रम

संबिधान दिवसको मौका पारी सल्यानको एक स्थानीय तहले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । जिल्लाको बागचौर नगरपालिकाले ८ औं संविधान दिवसको अवसरमा नगरपालिका कार्यालय परिसर तथा बागचौर बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको हो । पालिकाको...

पुरा पढ्नुहोस
राष्ट्रिय विज्ञान दिवसको अवसरमा “विज्ञान शिक्षक समाज नेपाल घोराही-१२, हापुर” तदर्थ समिति गठन

असाेज १ दाङ। राष्ट्रिय विज्ञान दिवस २०७९ को अवसरमा घोराही उपमहानगरपालिका वडा नं १२ स्थित विद्यालयका विज्ञान शिक्षकहरूको भेलाले ६ सदस्यीय “विज्ञान शिक्षक समाज नेपाल घोराही-१२, हापुर”तदर्थ समिति गठन गरेको छ। घोराही उपमहानगरपालिका वडा...

पुरा पढ्नुहोस