अन्तरास्ट्रिय समाचार

आईपीएल : बेंगलोरमाथि मुम्बईको सानदार जित

३० चैत, काठमाडौँतीव्र गतिका बलर जस्प्रित बुमराहको घातक बलिङसँगै शीर्षक्रमका ब्याटरको उत्कृष्ट प्रदर्शनमा मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंगलोरमाथि ७ विकेटको सानदार जित हात पारेको छ । १९७ रनको लक्ष्य...

पुरा पढ्नुहोस
विश्व सामाजिक मञ्चकाे औचित्य !

सुशील विकेनेपालमा आयोजित विश्व सामाजिक मञ्चले अन्यायपूर्ण विश्वको विकल्पमा न्याय, समानता, शान्त र स्वतन्त्र विश्वको खोजीमा जोड दिएको छ दक्षिण एसियामा शान्तिपूर्ण भेला हुने र अभिव्यक्ति स्वतन्त्रतासहितको खुलापन नेपालमा बाँकी रहेको सन्देशसहित विश्व सामाजिक मञ्च...

पुरा पढ्नुहोस
बाढीको कारण १० हजार ४०० बन्दा बढी घर डुबानमा

२७ चैत, काठमाडौँरुसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र सेन्ट्रल फेडरल डिस्ट्रिक्टमा १० हजार ४०० भन्दा बढी आवासीय घर डुबानमा परेका छन्। रुसी आपतकालीन अवस्था मन्त्रालयले सोमबार यसबारे जानकारी गराएको हो।गम्भीर रूपमा प्रभावित ओरेनबर्ग क्षेत्रमा,...

पुरा पढ्नुहोस
हमास-इजरायल युद्धको ६ महिना पुरा, झण्डै ३५ हजारकाे मृत्यु

 २५ चैत, काठमाडौं इजरायल र हमासबीचको युद्ध ६ महिना पुग्दा हमासद्वारा बन्दी बनाइएकामध्ये एक इलाद कात्जिरको शव फेला परेको छ । उक्त शव फेला परे सँगै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्यहूका झन्डै एक लाख विरोधीहरुले देशैभर...

पुरा पढ्नुहोस
ताइवान भूकम्पमा परेर ९ जनाको मृत्यु, ५० बेपत्ता

२२ चैत, काठमाडौं ताइवानमा बुधबार बिहान गएको भूकम्पबाट ९ जनाको मृत्यु भएको छ भने ५० जना बेपत्ता भएका छन् । भूकम्पमा परी करिब ९०० जना घाइते छन् । समाचार एजेन्सी रोयटर्सका अनुसार मिनीबस चढेर होटलतर्फ गइरहेका...

पुरा पढ्नुहोस
आईपीएलः कोलकातासँग दिल्ली १०६ रनले पराजित

२२ चैत, काठमाडौं  इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटलमाथि १०६ रनको जित निकालेको छ। कोलकाताले दिएको २७३ रनको लक्ष्य पछ्याएको दिल्ली १७ ओभर २ बलमा सबै विकेट गुमाएर १६६ रनमा समेटियो। दिल्लीका लागि...

पुरा पढ्नुहोस
सिरिया हवाई आक्रमण: सैन्य कमाण्डरसहित ७ जनाको मृत्यु

२० चैत, काठमाडौं सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा आक्रमण हुँदा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी...

पुरा पढ्नुहोस
गाजामा इजराइली आक्रमण: ज्यान गुमाउनेको संख्या ३२ हजार ८४५ पुग्यो

२० चैत, काठमाडौँइजराइल र प्यालेस्टिनीबीचको युद्धका क्रममा गाजा क्षेत्रमा कम्तीमा ३२ हजार ८४५ व्यक्तिको मृत्यु भएको छ। यो सङ्ख्यामा २४ घण्टायता मृत्यु भएका कम्तीमा ६३ जना पनि समावेश गरिएको हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बताएको...

पुरा पढ्नुहोस
इजरायली हवाई आक्रमणमा ४२ जनाको मृत्यु

 १७ चैत, दमास्कस उत्तरपश्चिम सिरियामा भएको हवाई हमलामा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।सिरियाली रक्षा मन्त्रालयले इजरायली विमानले स्थानीय समय अनुसार बिहान २:४५ बजे अलेप्पो नजिकका धेरै ठाउँहरूलाई निशाना बनाएको जनाएको छ।बेलायतमा रहेको अनुगमन...

पुरा पढ्नुहोस
बैंग्लुरुमाथि कोलकाताको सानदार जित

१७ चैत, काठमाडौंइन्डियन प्रिमियर लिगको १० औँ खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । शुक्रबार भएको खेलमा कोलकाता ७ विकेटले विजयी बनेको हो ।बैंग्लुरुले प्रस्तुत गरेको १...

पुरा पढ्नुहोस