अन्तरास्ट्रिय समाचार

इरानमा बम विस्फोट हुँदा १०३ जनाको मृत्यु

इरानमा बुधबार दुई वटा शक्तिशाली बम विस्फोट हुँदा कम्तीमा १०३ जना मारिएका छन्। हत्या गरिएका जनरल कासिम सुलेमानीको स्मृतिमा आयोजित सभामा विस्फोट भएको हो। सुलेमानीको चौथो स्मृतिमा आयोजित कार्यक्रममा भएको बम विस्फोटमा अन्य १४१ जना घाइते...

पुरा पढ्नुहोस
इजरायली ड्रोन आक्रमणमा परि हमासका वरिष्ठ अधिकारी मारिए

इजरायली ड्रोन आक्रमणमा परी हमासका एक शीर्ष नेता मारिएका छन्। लेबनानको दक्षिणी बेरुतमा इजरायली ड्रोन हमलामा हमासका वरिष्ठ अधिकारी सालेह अल–अरौरी मारिएको हमासलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।यद्यपि इजरायलले आधिकारिक रूपमा उक्त घटनाको...

पुरा पढ्नुहोस
रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु

मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेकाे मस्कोस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ ।युक्रेनसँगको लडाइँमा रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । यसअघि सात नेपालीको...

पुरा पढ्नुहोस
साउदी अरबले सन् २०२३ मा १७० जनालाई दियो मृत्युदण्ड

सन् २०२३ मा साउदी अरबले १७० जनालाई मृत्युदण्ड दिएको छ। साउदी प्रेस एजेन्सीले आन्तरिक मन्त्रालयको विज्ञप्ति उद्धृत गर्दै आइतबार मृत्युदण्ड दिइएका चार जनालाई हत्याको अभियोगमा दोषी ठहर गरेको बताएको छ। तीमध्ये दुईजनालाई उत्तरपश्चिमी सहर ताबुक,...

पुरा पढ्नुहोस
रुसद्वारा युक्रेनमा हालसम्मकै ठुलो आक्रमण, ३० बढीको मृत्यु

१४ पुस, काठमाडौं : युद्ध सुरु भएयता रुसले युक्रेनमा हालसम्मकै ठूलो क्षेप्यास्त्र आक्रमण गरेको छ । शुक्रबारदेखि सुरु गरेको आक्रमणमा परी कम्तिमा पनि ३० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार...

पुरा पढ्नुहोस
यो वर्ष एड्सको कारण बंगलादेशमा २६६ जनाको मृत्यु

बंगलादेशमा सन् २०२३ मा एचआईभी (एड्स) सङ्क्रमणका कारण २६६ जनाको मृत्यु भएको छ। यो संख्या बंगलादेशमा सन् १९८९ मा पहिलो पटक एड्स सङ्क्रमित फेला परेयताको सबैभन्दा बढी हो।  यसैबीच, बंगलालादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग,...

पुरा पढ्नुहोस
ट्रम्पलाई सन् २०२४ को मतदानमा रोक लगाउने प्रस्ताव अस्वीकार

अमेरिकामा आगामी वर्ष हुने पहिलो चरणको मतदान डोनाल्ड ट्रम्पलाई सहभागी हुनबाट रोक्ने विपक्षीहरूको प्रयास असफल भएको छ।सन् २०२० मा आफ्नो पराजय उल्टाउने ट्रम्पको प्रयास र वासिङ्टनमा भएको दंगाले उनलाई पुनः चुनाव लड्न अयोग्य बनाउने...

पुरा पढ्नुहोस
७२ वर्षमा दीक्षित भइन् बमकुमारी बुढा, भन्छिन्- पढ्न त अझै रहर छ

काठमाडौं – गत सोमबार बमकुमारी बुढा मगरले कालो-रातो बुट्टे साडी लगाइन्। त्यसमाथि खरानी रङको बाक्लो ज्याकेट थपिन्। अनि पुगिन् काठमाडौंको दशरथ रंगशाला।त्यो दिन सडकदेखि नै चाप थियो। रंगशालाभित्र छिचोल्न नसकिने मानिसहरूको घुइँचो। उनी बिस्तारै भित्र...

पुरा पढ्नुहोस
पाकिस्तानमा आक्रमणकारीले गोली हानि ६ मजदुरको हत्या

फाइल तस्वीर६ पुस, काठमाडौं : पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा अज्ञात आक्रमणकारीले गोली हानेर ६ जना मजदुरको हत्या गरेको छ । समाचार एजेन्सी पीटीआईले पाकिस्तानी प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार मृत्यु हुने मजदुरहरु दक्षिण वजिरिस्तान जिल्लामा...

पुरा पढ्नुहोस
चार्ल्स विश्वविद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु

६ पुस, काठमाडौं । चेक गणराज्यको राजधानी पाराग्वेस्थित चार्ल्स युनिभर्सिटीमा एक व्यक्तिको गोली प्रहारबाट १४ जनाको मृत्यु भएको छ । गोली चलाउने व्यक्ति पनि सुरक्षाकर्मीको कारबाहीमा मारिएका छन् । कुल १५ जना मारिएको यो...

पुरा पढ्नुहोस