आर्थिक
सडक संघर्षमा क्रियाशील तीन पार्टीले अमेरिकी विकास परियोजना (एमसिसी) सम्झौता कार्यान्वयन विरुद्ध संयुक्त विराेध प्रदर्शन गरेका छन् । दाङमा क्रियाशील विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी) माओवादी र राष्ट्रिय जनमाेर्चाले मुख्य बजार घाेराहीमा...
पुरा पढ्नुहोसदुई जापानी सहर हिरोसिमा र नागासाकीमा परमाणु बमले ध्वंस मच्चाएको ७८ वर्ष पुग्दै गर्दा मानव जातिले भोग्नुपरेको त्यो कहरको प्रभाव आजसम्म स्थिर बन्न सकेको छैन । यस घटनालाई विशेष गरी मानवतामाथि क्रूरतम हमलाका रूपमा बुझ्न...
पुरा पढ्नुहोसयस समग्र गन्थनको निष्कर्ष के हो भने, पर्यावरण संकट पूँजीवादबाट थोपरिएको संकट हो र यसबाट मुक्तिको बाटो पुँजीवादले भने जस्तै निरपेक्ष वैज्ञानिक पर्यावरणीय उपायहरुमा छैन । पर्यावरणीय संकटबाट मुक्तिको बाटो प्रकृतिसँग र अन्य जीवहरुसँगको...
पुरा पढ्नुहोससन् १८१६ को सुगौली सन्धि यताको नेपाल गुलामीकरणको यात्रा जारी छ । भारतीय शासकहरुको हेपाह प्रवृति र नेपाली शासकहरुको लम्पसारवादी राष्ट्रघाती नीतिको कारण नेपाली जनताले हरेकखाले देशघाती एवं जनपिराह सन्धिको सिकार हुनुपरेको तितो...
पुरा पढ्नुहोसविगत लामो समयदेखि संसार डिजिटल युगमा रमाइरहेको छ । संचार प्रविधिमा भएको यो अभूतपूर्व क्रान्तिले सिङगो विश्वको एउटा सानो कोठाबाट संसारभर यात्रा गर्न मिल्ने भएको छ । तर यससँगै मौलाएको साइवर अपराधले विश्का शत्तिःmशाली...
पुरा पढ्नुहोसकपिलवस्तुको विजयनगर गाउँपालिका– २ विजयनगरको लालपुरदेखि कुकुरभुकुवा जोड्ने कालोपत्रे सडक निर्माणको ४० दिनमै भासिएको छ । विजयनगर गाउँपालिकाको दुई करोड १९ लाखमा १९ असारमा कालोपत्रे गरिएको २६ सय मिटर सडक ठाउँठाउँमा भासिएको हो । वर्षाले सडकको...
पुरा पढ्नुहोस५ भदौ, काठमाडौं । सोमबार राति ११ बजे प्रधानमन्त्री कार्यालय, सिंहदरबारबाट निस्किँदै गर्दा नेताहरु ढुक्क थिए, भोलि (मंगलबार) संसदको अवरोध हट्छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने माग गर्दै...
पुरा पढ्नुहोसप्यूठान नौबहिनी गाउँपालिका १ स्याउलिवाङ परम्परागत वर्षे आलु, रायाे तथा मुला खेतीकाे लागि प्रख्यात उर्वर भूमि हाे । प्यूठानको सुदुर उत्तरमा अवस्थित याे क्षेत्रमा सहज यातायातको निरन्तरता नभएकोले जनजीवन कष्टकर छ । हरेक वर्ष यहाँका...
पुरा पढ्नुहोसदाङ/ नेपाल कम्युनिस्ट पार्टी राप्ती व्युराेकाे दाेस्राे पूर्ण बैठक सम्पन्न भएको छ । पार्टीका व्युराे इन्चार्ज कमरेड सविन सीकाे अध्यक्षतामा नेकपा पुर्वी दाङद्वारा संचालित सी कृषि फार्मकाे धान उत्पादन केन्द्रमा रहेका एकीकृत कृषि भवनमा...
पुरा पढ्नुहोस