उपेक्षित

भ्यानले ठक्करबाट बालकको मृत्यु

१३ फागुन, धनगढीकैलालीमा भ्यानको ठक्करबाट बालकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिका-१ को लालरत्न अस्पताल अगाडि सोमबार सुपप्र ०१००१ च ३७४७ नम्बरको भ्यानको ठक्करबाट सोही ठाउँ बस्ने ६ वर्षीय बालक जेनिस विष्टको...

पुरा पढ्नुहोस
भाषाविद् चूडामणि गौतमको निधन

१३ फागुन, काठमाडौं ‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ । गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो ।पारिवारिक स्रोतका अनुसार उनको सोमबार साँझ उपचारका क्रममा निधन भएको हो ।...

पुरा पढ्नुहोस
पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

१२ फागुन, हेटौँडा मकवानपुर प्रहरीले अवैध हतियार पेस्तोलसहित दुईजना भारतीय नागरिकलाई पक्रेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा १५ बाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्रेको हो। पक्राउ पर्नेमा भारतको बिहार राज्य सिहुहर जिल्ला धनहरा ग्राम बस्ने २२...

पुरा पढ्नुहोस
पूर्वराजालाई वर्षमानको चेतावनी- `मुख नमिठ्याए हुन्छ´

१२ फागुन, झापानेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तानाशाही व्यवस्था फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याउन चुनौती दिएका छन्। झापाको कचनवल गाउँपालिकास्थित हुकाहुकी चोकमा सोमबार आयोजित हुलाकी राजमार्ग केन्द्रित एक महिने...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाको बैठक स्थगित !

१२ फागुन, काठमाडौं राष्ट्रिय सभाको बैठक एक साताका लागि स्थगित भएको छ । राष्ट्रिय सभाको बैठक आइतबार बसेको थियो । त्यसपछि अर्को बैठक फागुन १८ गतेका लागि राखिएको छ । राष्ट्रिय सभाको संसदीय क्यालेन्डरमा सोमबार, मंगलबार...

पुरा पढ्नुहोस
पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी आजदेखि सुरु

१२ फागुन, गण्डकी पर्यटन राजधानी पोखरामा पहिलोपटक त्रिदेशीय पर्यटन प्रदर्शनी नाइस–२०२५ नेपाल–इण्डिया चाइना–प्रदर्शनी आजदेखि सुरु भएको छ। छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यका साथ प्रदर्शनी सुरु गर्न लागिएको जनाइएको छ...

पुरा पढ्नुहोस
मुलुकको सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदा जोगाउनुपर्छ : प्रचण्ड

१२ फागुन, झापानेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले मुलुकको सांस्कृतिक विविधता, ऐतिहासिक सम्पदाको संरक्षण र प्रवद्र्धनमा जोड दिएका छन्। मुलुककै होचो भूभाग कचनकवलमा आज बिहान राष्ट्रिय झण्डा झण्डात्तोलन गर्दै उनले समाज निर्माणका...

पुरा पढ्नुहोस
यी स्थानमा आज वर्षा र हिमपातको सम्भावना

१२ फागुन, काठमाडौं देशका पहाडी भूभागमा अहिले आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। देशको...

पुरा पढ्नुहोस
तुलसीदेवीले ९६ वर्षमा पाइन् नागरिकता

१२ फागुन,बझाङ खप्तडछान्ना गाउँपालिका- ५ पिठातोलाकी ९६ वर्षीया तुलसीदेवी जोशी अहिले पनि बारीमै भेटिन्छिन्। यो उनको बाध्यता होइन, बाल्यकालदेखिको बानीले नछाडेको मात्र हो। ‘घरभित्रै बसिरहन मन मान्दैन,’ उनले भनिन्, ‘बारीमा के-कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि...

पुरा पढ्नुहोस
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

१२ फागुन, काठमाडौंनेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार, अमेरिकी डलर एकको...

पुरा पढ्नुहोस