उपेक्षित
२३ असोज, काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायका प्रमुखहरुसँग छलफल गरेका छन् । बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा तीन वटै सुरक्षा निकायहरुसँग छलफल गरेका हुन् ।छलफलमा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका प्रमुख...
पुरा पढ्नुहोस२३ असोज, रुपन्देही रुपन्देही जिल्लाको सैनामैना-०१ रानीबगिया नमुना पथ निवासी समाजसेवी तथा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कि एजेन्सी म्यानेजर श्रीमती कल्पना घिमिरे पोखरेलले आफ्नो छोराको १४ औं वसन्त पार गरेको शुभ अवसरमा १५ लाखको जीवन...
पुरा पढ्नुहोसअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु ।२३ असोज, काठमाडौं इजरायल र हमासबीच युद्धविराम सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुवैपक्ष युद्धविराम गर्न सहमत भएका...
पुरा पढ्नुहोस२३ असोज, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर महँगिएको छ भने युरो, जापानी येन लगायतका केही मुद्राहरू सस्ता भएका छन्। केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको...
पुरा पढ्नुहोस२३ असोज, काठमाडौंआइसिसी टी–२० विश्वकप एसिया एण्ड इस्ट–एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ। अल अमिरतस्थित ओमान क्रिकेट मैदानमा सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले हरायो। नेपालले प्रस्तुत गरेको १४२ रनको...
पुरा पढ्नुहोस२२ असोज, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक बस्दैछ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सचिवालय बैठक बस्ने पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए ।बैठकको प्रस्तावित कार्यसूचीमा चार वटा एजेण्डा समावेश...
पुरा पढ्नुहोस२२ असोज, काठमाडौंबाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचना पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यस वर्षको मनसुनजन्य विपदबाट क्षति पुगेका मुख्य राजमार्ग, वैकल्पिक...
पुरा पढ्नुहोस२२ असोज, काठमाडौँआईसीसी टी-२० विश्वकप छनोट प्रतियोगिता बुधबार ओमानमा शुरु हुँदैछ। एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत नेपालले कुवेतसँग खेलेर प्रतियोगिताको सुरुवात गर्दैछ। खेल नेपाली समय अनुसार राति पौने ९ बजे शुरु हुनेछ। यूएईमा...
पुरा पढ्नुहोस२१ असोज, काठमाडौंभदौ २३ गते भएको घटना मानवताविरुद्धको अपराध भएको भन्दै जेनजी आन्दोलनका मृतकका परिवारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको...
पुरा पढ्नुहोस२१ असोज, प्युठान नेपाल पत्रकार महासंघ प्यूठानले २४ औ स्थापना दिवस मनाएको छ । संघले स्थापना दिवसको अवसरमा रक्तदानसँगै मर्यादित पत्रकारीताका लागि पत्रकार महासंघको भुमिका विषयक अन्तरकृया गरेको हो । दिवसको आवसरमा रक्तदान गर्ने पत्रकारहरु नेपाल...
पुरा पढ्नुहोस









