उपेक्षित

रविलाई थुनामुक्त गर्न अदालतको आदेश

३ पुस, काठमाडौँ सहकारी ठगी मुद्दामा अदालतले रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ। उच्च अदालत तुलसीपुरको बुटवल इलजासका सूचना अधिकारी रामबहादुर कुँवरले अदालतले रविलाई २ करोड ७४ लाख ८४ हजार रुपैया धरौटीमा थुनामुक्त...

पुरा पढ्नुहोस
एक समुहले गर्‍यो पैदलयात्रीको हत्या

३ पुस, काठमाडौं काठमाडौंको गोंगबुस्थित एक दोहोरी साँझमा झडप भएको छ । झडप गर्ने समूहले सडकमा हिँड्दै गरेका एक पैदलयात्रीको हत्या गरेको छ । हत्या हुनेमा गोरखाको सिरानचोक गाउँपालिका–७ घर भई टोखा नगरपालिका–९ गोंगबु बस्ने २०...

पुरा पढ्नुहोस
एमाले महासचिवमा शंकर पोख्रेल विजयी

३ पुस, काठमाडौं नेकपा एमालेको महासचिवमा शंकर पोख्रेल विजयी भएका छन् । औपचारिक घोषणा हुन बाँकी छन् । नयाँ नेतृत्व चयनका लागि भएको मतदानको परिणाम अनुसार पोख्रेल १२२८ मत पाउँदा सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन्...

पुरा पढ्नुहोस
एमाले अध्यक्षमा ओली विजयी !

३ पुस, काठमाडौं नेकपा एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली विजयी भएका छन् । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षका उम्मेदवार केपी र्मा ओलीले १६ सय ६३ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले...

पुरा पढ्नुहोस
एमाले मतगणना अपडेट : ओली ८४३, पोखरेल २९६

  ३ पुस, काठमाडौं नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ । उनीहरू दुवैले सुरुदेखि नै...

पुरा पढ्नुहोस
जागिरबाट अवकाशपछि माहुरी पालनबाट मनग्य आम्दानी गर्दै घनश्याम

३ पुस, बाँके धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन्। बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहेका छन्। उनले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको...

पुरा पढ्नुहोस
विनिमय दर: घट्यो अमेरिकी डलर र युरोको भाउ

३ पुस, काठमाडौं अमेरिकी डलर र युरोको भाउ हिजोको तुलनामा आज केही घटेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर १४४ रुपैयाँ ३२ पैसा र बिक्रीदर...

पुरा पढ्नुहोस
नेतृत्व चयनका लागि सकियो एमालेको मतदान

३ पुस, काठमाडौं नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान करिब पौने ७ बजे सकिएको हो...

पुरा पढ्नुहोस
श्रम संस्कृति पार्टीले उपाध्यक्ष देवराजलाई गर्‍याे निलम्बन

२ पुस, काठमाडौं श्रम संस्कृति पार्टीले उपाध्यक्ष राज कुमार तामाङ (देवराज लामा)लाई निलम्बन गरेको छ। बबरमहल बम विस्फोट काण्डमा पक्राउ परेपछि पार्टीको उपाध्यक्ष पदबाट उनलाई निलम्बन गरेको पार्टी अध्यक्ष हर्क साम्पाङले जानकारी दिए। सरकारी अनुसन्धानमा...

पुरा पढ्नुहोस
एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड ऋण दिने

  २ पुस, काठमाडौं एसियाली विकास बैंक (एडीबी )ले नेपाललाई १० करोड अमेरिकी डलर (१४ अर्ब ५९ करोड ५० लाख रुपैयाँ) बराबर सहुलियतपूर्ण ऋण दिने भएको छ । सार्वजनिक वित्त व्यवस्थापनको सबलीकरणका लागि यस्तो ऋण सहायता दिने...

पुरा पढ्नुहोस