उपेक्षित

कप्तान रोहितको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा लुम्बिनीको पहिलो जित

२५ मंसिर, काठमाडौंकप्तान रोहित पौडेलको उत्कृष्ट अलराउण्ड प्रदर्शनमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित हात पारेको छ । रोहितले ब्याटिङ र बलिङ दुवैमा ‘कप्तान लिड फ्रम दी फ्रन्ट’ भनेजस्तै सानदार अलाराउण्ड प्रदर्शन...

पुरा पढ्नुहोस
एनपीएलमा आज दुई खेल हुँदै, जित्नैपर्ने दबाबमा लुम्बिनी

२५ मंसिर, काठमाडौंनेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार दुई खेल हुँदैछ। पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट...

पुरा पढ्नुहोस
आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदै   

२५ मंसिर, काठमाडौं मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ । यस...

पुरा पढ्नुहोस
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?

२५ मंसिर, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनर, डेनिस क्रोनर,...

पुरा पढ्नुहोस
हाइटीको राजधानीमा भएको आक्रमणमा १८४ जनाको मृत्यु

हाइटीको राजधानीमा भएको हिंसामा पछिल्लो एक हप्तामा १८४ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुखले हाइटीको राजधानीमा सामूहिक हिंसाका कारण १८४ जनाको मृत्यु भएको सोमबार बताएका हुन्। जेनेभामा पत्रकारहरूसँग कुरा गर्दै भोल्कर तुर्कले भने, “गत...

पुरा पढ्नुहोस
रवि माथि सरकारको व्यवहार प्रतिशोधपूर्ण : पूर्वप्रधानमन्त्री `प्रचण्ड´

२४ मंसिर, काठमाडौंनेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने माथि सरकारले निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको बताएका छन् । सामाजिक सञ्जालमार्फत...

पुरा पढ्नुहोस
माण्डवी गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न !

२४ मंसिर, प्युठान माण्डवी गाउँपालिकाले प्रवाह गरेका सार्वजनिक सेवाको प्रभावकारिता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को पहिलो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो। गाउँपालिकाको आयोजना र स्काईल्याण्ड मल्टिमिडिया प्रा.लीको...

पुरा पढ्नुहोस
यो वर्ष हुम्लामा पहिलोपटक हिमपात

२४ मंसिर, हुम्ला हिमाली जिल्ला हुम्लामा यो वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी शुरु भएपछि गएरातिदेखि हिमपात भएको हो। आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने...

पुरा पढ्नुहोस
रुसको शरणमा पुगे सिरियाबाट भागेका राष्ट्रपति असद

२४ मंसिर, काठमाडौं सिरियामा विद्रोही सेनाले राजधानी दमास्कस कब्जामा लिएपछि देश छाडेर भागेका राष्ट्रपति बसर–अल–असद रुस पुगेका छन्। सिरियाली राष्ट्रपति असद आफ्ना परिवारसँग मस्को पुगेको रुसी सञ्चारमाध्यमहरुले जनाएका छन्। असदसहित उनका परिवारलाई रुसले औपचारिक रुपमा शरण दिइसकेको...

पुरा पढ्नुहोस
आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

२४ मंसिर, काठमाडौंभ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको छ । आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ मनाइरहँदा नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास...

पुरा पढ्नुहोस