उपेक्षित

धोका दिनलाई होइन, नदिनलाई सरकार छाडेँ : महावीर पुन

१० माघ, म्याग्दी पूर्व शिक्षा मन्त्री महावीर पुनले अरुलाई धोका दिनभन्दा पनि नदिनका लागि सरकार छाडेको बताएका छन् । मन्त्री पदबाट राजीनामा दिएर म्याग्दीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका पुनले आज पत्रकार सम्मेलन गर्दै ‘धोकेबाज’ र...

पुरा पढ्नुहोस
रुकुम पूर्वमा भारी हिमपात, मध्यपहाडी लोकमार्ग अवरुद्ध

१० माघ, रुकुमपूर्व रुकुमपूर्वमा शुक्रबारदेखि जारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लोकमार्गको लुकुम–पातिहाल्ना खण्डमा बाक्लो हिउँ जमेपछि यातायातका साधनहरू ठप्प भएका हुन् । सडक अवरुद्ध हुँदा विशेष गरी काठमाडौंबाट रुकुमपूर्व र...

पुरा पढ्नुहोस
आज यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

१० माघ, काठमाडौं हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । सुदूरपश्चिम प्रदेशलगायत गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू-भागमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्का वर्षा भैरहेको...

पुरा पढ्नुहोस
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

१० माघ, काठमाडौं नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१...

पुरा पढ्नुहोस
डा. बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी

९ माघ, काठमाडौं पूर्वप्रधानमन्त्री डा, बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्। गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेका हुन्। सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक...

पुरा पढ्नुहोस
प्युठानका १३ पुरुषबीच एक्ली महिला उम्मेदवार सीता विक (सम्झना)

  ९ माघ, प्युठान २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्युठानमा १४ जनाले प्रतिस्पर्धा गर्दैछन् । विभिन्न १२ दल र दुई स्वतन्त्र गरी चुनावी मैदानमा उत्रिएका १४ उम्मेदवारमध्ये १३ जना पुरुष छन् । १३ पुरुषलाई चुनौती दिँदै...

पुरा पढ्नुहोस
देशभर ४९ जना उम्मेदवारले फिर्ता लिएर उम्मेदवारी

९ माघ, काठमाडौं देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए । सो मध्येबाट ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका हुन् । ‘देशभर...

पुरा पढ्नुहोस
अन्टोनियो ग्राम्सी: मार्क्सवादी दर्शनको क्षेत्रमा मार्क्सपछिका सर्वाधिक महत्वपूर्ण चिन्तक

  अन्टोनियो ग्राम्सीको जन्म १८९१ मा इटालीको सार्डिनिया भन्ने ठाउँमा भएको थियो। ग्राम्शीको बाल्यकाल र सम्पूर्ण जीवन नै एकदमै दयनीय थियो। उनलाई ३ वर्षको उमेरमा मेरुदण्डसम्बन्धी रोग लाग्यो। त्यसको उपचारको लागि उनलाई काम्रो बाँधेर घरको...

पुरा पढ्नुहोस
अन्धभक्त बनेर देश कसरी बन्छ ?

देश बन्छ कि भन्ने आशा त हुनैपर्छ । हरेक कुरालाई सकारात्मक रूपमा लिनुपर्छ भन्ने पनि गरिन्छ । तर, सबैलाई नेता बन्ने हुटहुटीले देश बन्छ कि बन्दैन ? प्रश्न उब्जेको छ । नेता बनेर मात्रै...

पुरा पढ्नुहोस
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै !

  ९ माघ, काठमाडौं नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकले पार्टी सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणाको औपचारिक निर्णय गर्ने नेताहरुले बताएका छन् । उपसभापति पुष्पा भुसालले सभापति गगन...

पुरा पढ्नुहोस