उपेक्षित

साफ महिला च्याम्पियनसिप: उपाधिका लागि आज नेपाल र बंगलादेश भिड्दै

१४ कात्तिक, काठमाडौंदक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिप २०२४ को उपाधिका लागि आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदै छ । दशरथ रंगशालामा आज साँझ साढे ६ बजे हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा...

पुरा पढ्नुहोस
आज काग तिहार मनाइँदै

१४ कात्तिक, काठमाडौं कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार आज कागको पूजा गरी मनाइँदै छ । सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई काग तिहार मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग...

पुरा पढ्नुहोस
आईसीसी विश्वकप लिग-२: स्कटल्याण्डमाथि नेपालको शानदार जित

१४ कार्तिक, काठमाडौं आईसीसी विश्वकप लिग-२ क्रिकेटमा नेपालले स्कट्ल्यान्डलाई ५ विकेटले हराएको छ। अमेरिकाको ड्यालसमा टस हारेर ब्यािटङ गरेको स्कटल्याण्ड ४१ दशमलव ४ ओभरमा १५४ रन बनाउँदै अलआउट भयो।  जवाफमा नेपालले उक्त लक्ष्य २९ दशमलव ५ ओभर (१२१)...

पुरा पढ्नुहोस
राप्रपाद्वारा कीर्तिपुर मेयरको उम्मेदवार घोषणा

१३ कात्तिक, काठमाडौं राप्रपाले कीर्तिपुर नगरपालिकाको मेयरका लागि ध्रुव महर्जनलाई उम्मेदवार बनाएको छ । कीर्तिपुरको मेयरका लागि १६ मंसिरमा उपचुनाव हुनेछ । मंगलबार कीर्तिपुरमा आयोजित कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले महर्जनलाई मेयरको उम्मेदवार घोषणा गरेका हुन्...

पुरा पढ्नुहोस
भारतमा बमको झुठो खबर दिएको आरोपमा एक जना पक्राउ

भारतको एक विमानस्थल । पक्राउ परेका व्यक्तिले भारतका आन्तरिक र अन्तर्राष्ट्रिय उडान गर्ने विमानमा पनि बम भएको इमेल गरेका थिए ।१३ कात्तिक, काठमाडौं भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय...

पुरा पढ्नुहोस
सांसदसहित रास्वपाका १७ कार्यकर्ता बालुवाटारबाट पक्राउ

१३ कार्तिक, काठमाडौं बालुवाटारबाट सांसदसहित रास्वपाका १७ कार्यकर्ता पक्राउ परेका छन्। पार्टी सभापति रवि लामिछानेको रिहाइको माग गर्दै रास्वपाका नेता–कार्यकर्ता बालुवाटार घेराउ गर्न पुगेका थिए। त्यसक्रममा सांसद अशोककुमार चौधरीसहित १७ जना नेता–कार्यकर्ता पक्राउ परेका हुन्। पक्राउ पर्नेमा वीरेन्द्र...

पुरा पढ्नुहोस
गोदावरी युवक मृत्युको घटनामा ४ जना पक्राउ

१३ कात्तिक, धनगढी कैलालीमा जुवा खेल्ने क्रममा भागेर बेपत्ता भएका भनिएका एक जनाको मृत्यु भएको घटनामा चार जना पक्राउ परेका छन् । गत शुक्रबार राति गोदावरी नगरपालिका–१२ को ओलानीस्थित कोल्मुडामा जुवा खेल्ने क्रममा सम्पर्कविहीन भएका करण...

पुरा पढ्नुहोस
विश्वकप लिग–२: नेपालले आज स्कटल्याण्डसँग खेल्दै

१३ कार्तिक, काठमाडौंआइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेटमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ। अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा खेल आज राति सवा नौं बजे सुरु हुनेछ।  आइतबार राति भएको शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकासँग ३ विकेटले...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा वर्षाको सम्भावना

१३ कार्तिक, काठमाडौंदेशका पहाडी भूभागमा अहिले आंशिक बदली रही बाँकी भूभागमा आंशिक  बदलीदेखि मौसम मुख्यतया सफा छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया...

पुरा पढ्नुहोस
गोर्खा मिडियाले सहकारीबाट ऋण लिँदा कम्पनी कानुनको समेत उल्लंघन

गोर्खा मिडियाका तत्कालिन सञ्चालकहरु जीबी राई, कुमार रम्तेल, रवि लामिछाने र छविराज जोशी ।१२ कात्तिक, काठमाडौं पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन भएको विषयमा अनुसन्धान गरिरहेको प्रहरीले सहकारीको ऋण प्रयोग गरिरहेको गोरखा मिडिया प्रालिले कम्पनी कानुनका...

पुरा पढ्नुहोस