उपेक्षित

सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने विपक्षी दलको निर्णय

२ कार्तिक, काठमाडौँ बाढी पहिरो पीडितको राहत र पुनर्स्थापना, जनजीविकाको सवालमा सरकार गम्भीर नभए संसद्को विशेष अधिवेशन बोलाउने निर्णय गरेको छ । शुक्रवार संसद् भवन नयाँ बानेश्वरमा बसको विपक्षी दलहरूको संयुक्त बैठकले विपक्षी दलहरूको तर्फबाट सरकारलाई...

पुरा पढ्नुहोस
आर्थिक अनियमिततामा मुछिए एसपी, तानिए हेडक्वार्टर

२ कात्तिक, काठमाडौं जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की प्रहरी हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खोसेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले...

पुरा पढ्नुहोस
दशैं काजमा हिंडेका कर्मचारी अझै कार्यालय फर्किएनन्

२ कात्तिक, काठमाडौं दशैंको सार्वजनिक बिदा सकिएको ३ दिन बितिसक्यो, आज चौंथो दिन लागिसक्दा पनि सरकारी कार्यालयहरुमा कर्मचारी र सेवग्राहीको उपस्थिति न्युन छ । काठमाडौंका सिंहदरबारसहित विभिन्न स्थानमा रहेका सरकारी कार्यालयहरुका धेरै कर्मचारी अझै काममा फर्किएका...

पुरा पढ्नुहोस
टिपर दुर्घटना हुँदा चालकको मृत्यु

२ कार्तिक, दाङदाङको बंगलाचुली गाउँपालिका गयराती टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा गढवा गाउँपालिकाको पुर्व चौधरी रहेका छन् । चुनढुँगा लिउन जान लगेको टिपर घोराही – तापा सडक खण्ड अन्तर्गत जुम्लेपानीमा भने...

पुरा पढ्नुहोस
साफ वुमन्स च्याम्पियनसिप : साम्बाविनै नेपाल आज भुटानसँग भिड्दै

२ कात्तिक, काठमाडौं गोल मेसिन भनेर चिनिएकी मुख्य स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ विना नै नेपालले घरेलु मैदानमा भइरहेको साफ वुमन्स च्याम्पियनसिप-२०२४ मा भुटानसँग आज पहिलो खेल खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५...

पुरा पढ्नुहोस
धनगढी उपमहानगरले थप ४ स्थानीय तहमा निःशुल्क शव चिस्यान सेवा दिने

२ कात्तिक, धनगढी धनगढी उपमहानगरपालिकाले कैलाली र कञ्चनपुरका थप चार स्थानीय तहलाई पनि शव चिस्यान सेवा दिने भएको छ । उपमहानगरपालिकाले कैलालीको गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिका, कञ्चनपुरको पनर्वास र कृष्णपुर नगरपालिकालाई निःशुल्क शव चिस्यान सेवा...

पुरा पढ्नुहोस
आजको मौसम: पहाडी क्षेत्रका केही ठाउँमा वर्षाको सम्भावना

२ कात्तिक, काठमाडौं हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशबाट मनसुन बाहिरिएसँगै काठमाडौँ उपत्यकालगायत...

पुरा पढ्नुहोस
गाजामा एक हप्तामा मारिए ४०० प्यालेस्टिनी, सयौँ घाइते : राष्ट्रसङ्घ

१ कार्तिक, काठमाडौंगाजामा एक हप्तामा करिब ४०० प्यालेस्टिनी मृत्यु हुनुका साथै करिब एक हजार ५०० घाइते भएको मानवीय मामिला तथा आपतकालीन राहतका लागि राष्ट्रसङ्घका कार्यवाहक उपमहासचिव जोयस सुयाले बताएका छन्। गाजाको मानवीय अवस्थाबारे राष्ट्रसङ्घीय सुरक्षा...

पुरा पढ्नुहोस
निगमले तिर्‍यो ६ अर्ब ३२ करोड ऋण

१ कार्तिक, काठमाडौं नेपाल वायुसेवा निगमले हालसम्म विमानको ६ अर्ब ३२ करोड ८५ लाख ९७ हजार पाँच सय ३३ ऋण भुक्तानी गरेको जनाएको छ। निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका...

पुरा पढ्नुहोस
उपनिर्वाचन: तीन पालिकाको उपप्रमुखमा महिलालाई नै उम्मेदवार बनाउनुपर्ने

१ कात्तिक, काठमाडौं दलहरुले नलगाढ नगरपालिका, गौरीशंकर र स्वामीकार्तिक खापर गाउँपालिकाको उपप्रमुखमा महिला नै उम्मेदवार उठाउने पर्ने भएको छ । १६ मंसिरमा स्थानीय तहको उपनिर्वाचन तोकिएको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले पुरुष प्रमुख वा...

पुरा पढ्नुहोस