उपेक्षित

जिप दुर्घटनामा तीनजनाको मृत्यु, ८ जना घाइते

२६ मंसिर, तानसेन पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा आठजना घाइते भएका छन्। निस्दीको मित्यालीस्थित अरुणखोलादेखि रामपुरतर्फ जाँदै गरेको लु१ज ३९०८ नम्बरको जिप आज दुर्घटनामा परेको हो। दुर्घटनामा...

पुरा पढ्नुहोस
पोसाक लगाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने २१२ सशस्त्र प्रहरी कारबाहीमा

२६ मंसिर, काठमाडौं सशस्त्र प्रहरी बल, नेपालको पोशाक (बर्दी) लगाएर सामाजिक सञ्जालमा पोस्ट गर्ने २१२ सशस्त्र प्रहरी कारबाहीमा परेका छन् । सामाजिक सञ्जाल प्रयोग आचार संहिता विपरित बर्दीको दुरुपयोग गरिएको भन्दै २१२ सशस्त्र प्रहरीलाई कारबाही गरिएको...

पुरा पढ्नुहोस
जेनजीसँगको सहमतिमा दललाई सहभागी नगराएर सरकार चुक्यो : विश्वप्रकाश

२६ मंसिर, काठमाडौं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारर जेनजीबीच सहमति गर्दा दलहरुलाई सहभागी नगराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । सहमतिको स्वागत गर्दै उनले लोकतन्त्रको मुख्य सारथी दलहरुलाई सहभागी नगराएर सरकार चुकेको बताएका छन् । ‘राजनैतिक दलहरू...

पुरा पढ्नुहोस
यस्तो छ विदेशी मुद्राको विनिमय दर !

२६ मङ्सिर, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रूपैयाँ ३० पैसा...

पुरा पढ्नुहोस
जेनजी आन्दोलन : अदालत र कारागारमा आगजनी गरेको आरोपमा १० जना पक्राउ

  २६ मंसिर, धनगढी २४ भदौको जेनजी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालत र कारागारमा आगजनी गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि १० जनालाई पक्राउ गरेको छ । अदालतमा ६ जना र कारागार आगजनीमा संलग्न भएको आरोपमा थप ४...

पुरा पढ्नुहोस
एनपीएल : विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा

२५ मंसिर, काठमाडौँ लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को सिजन दुईको फाइनलमा प्रवेश गरेको छ। आज सम्पन्न दोस्रो क्वालिफायरमा विराटनगर किङ्सलाई ४० रनले पराजित गरेर लुम्बिनीले उपाधि भिडन्त पक्का गरेको हो। लुम्बिनीले अब फाइनलमा...

पुरा पढ्नुहोस
सत्ता जोगाउन १० बुँदे सम्झौताको नाटक मञ्चन गरियो : जेन–जी अगुवा हमाल

२५ मंसिर, काठमाडौँ जेन–जी समूहले सुशीला कार्की नेतृत्वको सरकारले सत्ता जोगाउन युवाहरूको भावना विपरीत सम्झौताको नाटक गरेको आरोप लगाएका छन्। असन्तुष्ट समूहले बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गरी जेन–जी आन्दोलनलाई नै हाइज्याक गरेर सत्ता कब्जा भएको आरोप...

पुरा पढ्नुहोस
प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

२५ मंसिर, काठमाडौँ सरकारले जेनजी आन्दोलनबारे हिजो प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त सम्झौता अनुमोदन गरेको हो। नेपाल सरकार र जेनजी प्रतिनिधिबीच हिजो राति १० बुँदे सहमति...

पुरा पढ्नुहोस
युवकको गोलि हानी हत्या, पूर्वमुख्यमन्त्री चौधरीका भाइ पेस्तोलसहित पक्राउ

  २५ मंसिर, दाङ दाङको तुलसीपुर उपमहानगरपालिका–५ का २७ वर्षीय निरज चौधरीको बर्दिया राजापुरमा भएको हत्या आरोपमा महावीर चौधरी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय राजापुरको संयुक्त टोलीले बुधबार बिहान कैलारी...

पुरा पढ्नुहोस
एनपीएल: फाइनल प्रवेशका लागि लुम्बिनी र बिराटनगर भिड्दै

२५ मंसिर, काठमाडौं नेपाल प्रिमियर लिग एनपीएलमा आज दोस्रो क्वालिफायर्सको खेल हुँदैछ। ​​ हिजो भएको एलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स एनपीएल क्रिकेटको दोस्रो क्वालिफायर्समा पुगेको ह। अब फाइनल प्रवेशका लागि लुम्बिनीले आज  विराटनगर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ। बुधबारको हारसँगै...

पुरा पढ्नुहोस