उपेक्षित

अफगानिस्तानमा शक्तिशाली भूकम्प, कम्तीमा २० जनाको मृत्यु

काबुल अफगानिस्तानको पूर्वी क्षेत्रमा आइतबार राति ६.० म्याग्निच्यूडको भूकम्प गएको छ ।  भूकम्पको केन्द्रबिन्दु नाङ्गरहार प्रान्तको राजधानी र अफगानिस्तानको पाँचौँ ठूलो सहर जलालाबादबाट २७ किलोमिटर टाढा थियो। ८ किलोमिटर गहिराइमा गएको भूकम्पमा कम्तीमा २० जनाको मृत्यु...

पुरा पढ्नुहोस
नेपाल आइडल सिजन–६ को विजेता बनिन गङ्गा सोनाम

१६ भदौ, काठमाडौं  गङ्गा सोनाम नेपाल आइडल सिजन–६ को विजेता भएकी छन्। शनिवार साँझ ललितपुरमा भएको ‘ग्राण्ड फिनाले’मा उत्कृष्ट चार प्रतिस्पर्धीलाई पछि पार्दै सोनाम विजेता भएकी हुन्।  विजेता सोनामले रु २५ लाख नगद पुरस्कार प्राप्त गरिन्। त्यसैगरी...

पुरा पढ्नुहोस
अबका दश दिनमा मल पाइन्छ, हाहाकार हुदैनन: कृषिमन्त्री

१५ भदौ, काठमाडौं कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन्। चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलाकाताबाट आयात गरिएको मल सातादशदिनमा आइपुग्ने र किसानले सहज रूपमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली र भियतनामका प्रधानमन्त्री चिङबीच भेटवार्ता

१५ भदौ, काठमाडौं  प्रधानमन्त्री केपी शर्मा ओली र समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङबीच भेटवार्ता भएको छ । उनीहरूबीच सोमबार चीनको थियानजिनमा दुई पक्षीय भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । शाङ्घाई सहयोग संगठन (एससिओ) को...

पुरा पढ्नुहोस
सेयर बजारका सबै सूचक घटे, घट्यो कारोबार

  १५ भदौ, काठमाडौं साताको पहिलो कारोबारको दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.१७ अंक (१.१२ प्रतिशत) घटेको छ । सेन्सिटिभ तथा फ्लोट सूचक पनि घटेका छन् । कारोबार...

पुरा पढ्नुहोस
दूध उत्पादक किसान आन्दोलनमा, आज डीडीसी कार्यालयमा धर्ना

१५ भदौ, काठमाडौं उखु किसानहरु सडक आन्दोलनमा उत्रिएका बेला दूध उत्पादक किसानहरु पनि आन्दोलित भएका छन् । दूधको मूल्य भुक्तानी नपाएको भन्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन् । यसैक्रममा उनीहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी)...

पुरा पढ्नुहोस
रुपन्देही ३ को उपनिर्वाचनमा उम्मेदवार सार्वजनिक गर्दै रास्वपा

१५ भदौ, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज रुपन्देही क्षेत्र नम्बर ३ को उपनिर्वाचनको उम्मेदवार सार्वजनिक गर्दैछ । दिउँसो साढे १ बजे सचिवालय बैठक बस्ने र बैठक सकिएलगत्तै उम्मेदवारको नाम सार्वजनिक गर्ने रास्वपाका एक नेताले जानकारी...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा सदस्य पुनको निधन

१४ भदौ, रुकुम पूर्व लुम्बिनी प्रदेशसभा सदस्य सरिता पुन मगरको निधन भएको छ ।एमालेको समानुपातिकबाट रूकुम पूर्वबाट निर्वाचित पुनको काठमाडौंमा उपचारकै क्रममा शनिबार निधन भएको एमाले लुम्बिनी प्रदेशसभाका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए । उपचारका क्रममा...

पुरा पढ्नुहोस
कुलिङ पिरियड राखौं तर २ वर्षको अवधि घटाऔं : एमाले

१४ भदौ, काठमाडौं  राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा निजामती सेवा विधेयकमाति छलफल जारी छ । जहाँ नेकपा एमाले सांसद गोपाल भट्टराईले सबै सरकारी कर्मचारीलाई राजिनामा वा अवकाशपछि कुलिङ पिरियड लाग्ने विषय छुट्टै ऐनमा राख्न...

पुरा पढ्नुहोस
कार दुर्घटनामा एक जनाको मृत्यु

१४ भदौ, चितवन चितवनमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति साढे १ बजे भरतपुर महानगरपालिका-१० विशालचोकमा बा१५च ४६९३ नम्बरको कार दुर्घटना भएको हो । दुर्घटनामा भरतपुर-२ आँपटारीका डा.विप्लव भट्टको मृत्यु भएको छ...

पुरा पढ्नुहोस