उपेक्षित
एजेन्सी – दक्षिणी इथियोपियामा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या २ सय २९ पुगेको मंगलबार स्थानीय अधिकारीले बताएका छन् । अधिकारीले मृतकको सङ्ख्या अझै बढ्न सक्ने जानकारी दिएका छन् ।अधिकारीका अनुसार दक्षिण इथियोपियाको पहाडी क्षेत्रमा...
पुरा पढ्नुहोस९ साउन, काठमाडौंबागमती र गण्डकी प्रदेशका केही स्थानमा राति नै देखि वर्षा भइरहेको छ। अन्य प्रदेशका एकदुई स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली...
पुरा पढ्नुहोस८ साउन, काठमाडौँविभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिने भएको छ ।डेडिकेटेट र ट्रकं लाइनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो...
पुरा पढ्नुहोस८ साउन, काठमाडौंजुम्लामा धुवाँमा निसासिएर १२ दिनकी सुत्केरी र उनकी बहिनीको मृत्यु भएको छ । आइतबार राति सुत्केरीलाई न्यानो पार्न बालिएको आगोको धुवाँमा निसासिएर चन्दननाथ नगरपालिका– ५ कालेखोलीकी २२ वर्षीया मायालक्ष्मी रोकाया, १९ वर्षीया जुनमाया...
पुरा पढ्नुहोसमंगलबार बस्ने बैठकले बहुमतका आधारमा बिजुली जोड्ने निर्णय गर्ने प्राधिकरणले ०७२ माघदेखि ०७५ वैशाखसम्मको साढे ६ अर्ब बक्यौता उठाउन गत असार २५ यता ६ वटा उद्योगको बिजुली काटेको छ८ साउन, काठमाडौँ डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा...
पुरा पढ्नुहोस८ साउन, काठमाडौँप्रतिनिधिसभाकाे बैठक आज बस्दै छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा विभागीय मन्त्रीहरूले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिने भएका छन् । बैठकको कार्यसूचीअनुसार सांसदहरूको मौखिक प्रश्नको जवाफ मन्त्रीहरूले दिनेछन् ।स्वास्थ्य तथा जनसङ्ख्या,...
पुरा पढ्नुहोस८ साउन, काठमाडौं एसीसी महिला टी-२० एसिया कप क्रिकेटमा आज नेपालले भारतको समना गर्दै छ । समूह चरणको अन्तिम खेलमा आज नेपालले बलियो प्रतिद्वन्दी भारत संग खेल्न लागेको हो। साँझ ७:१५ बजे श्रीलंकाको डम्बुला मैदानमा सुरु...
पुरा पढ्नुहोस८ साउन, काठमाडौंबागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि राति नै देखि वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही...
पुरा पढ्नुहोस८ साउन, काठमाडौंक्रोएसियाको एक नर्सिङ होममा सोमबार बन्दुकधारीले गोली चलाउँदा कम्तीमा पाँचजनाको मृत्यु भएको छ। कैयौँ घाइते भएको एचआरटीले जनाएको छ ।अज्ञात बन्दुकधारीले जाग्रेबबाट करिब १३० किलोमिटर (८ माइल) पूर्वमा रहेको दारुवरमा रहेको एउटा...
पुरा पढ्नुहोसशरीर स्वस्थ रहन अन्य पोषक तत्व जस्तै भिटामिन बीको पनि महत्वपूर्ण भूमिका हुन्छ । भिटामिन बीले शरीरको कोषले गर्ने काममा मद्दत गर्छ । यसकै मद्दतले खानेकुरा शक्तिमा परिवर्तन हुन्छ र नयाँ रक्तकोष बन्छ ।...
पुरा पढ्नुहोस