उपेक्षित

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

१९ साउन, काठमाडौंपछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ । बैठक आज बिहान आठ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ । बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री...

पुरा पढ्नुहोस
पोखरा महानगरपालिकामा अख्तियारको छापा

१८ असार, पोखरापोखरा महानगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ । आयोगको टोलीले मंगलबार महानगर कार्यालयमा छापा हानेको हो । मणिपाल शिक्षण अस्पताललाई नियमविपरीत २० करोड रुपैयाँ राजस्व छुट दिएको भन्दै अख्तियारमा उजुरी परेको...

पुरा पढ्नुहोस
सबै कुरा मिलिसक्यो, अहिलेलाई ‘सरी’ – देउवा

१८ असार, काठमाडौंनेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सात बुँदे सहमति गरेका कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार बिहान पार्टी पदाधिकारीहरुसँग छलफलमा थिए । आफ्नै निवास बुढानीलकण्ठमा बसेको बैठकमा उनले सहमतिबारे ब्रिफिङ गरे । एमालेसँगको वार्तामा...

पुरा पढ्नुहोस
खुट्टाले लेख्ने ऋषिरामले एसईईमा ल्याए ३.३७ जीपीए

१८ असार, गुल्मीखुट्टाले लेखेर माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका गुल्मीको छत्रकोट गाउँपालिका–४ का ऋषिराम कँडेलले ३.३७ जीपीए ल्याएर उतीर्ण गरेका छन् । जन्मदै अपांगता भएका ऋषिरामका दाहिने खुट्टाको दुई औंलाबाहेक अरू हातखुट्टा चल्दैनन् । ऋषिराम ‘क’...

पुरा पढ्नुहोस
एसईईको पूरक परीक्षा तालिका सार्वजनिक

१८ असार, काठमाडौंराष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक(ग्रेडवृद्धि)को परीक्षा तालिका सार्वजनिक गरेको छ।२०८० को एसईईमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीका लागि बोर्डले साउन २३ बुधबारदेखि परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षाको...

पुरा पढ्नुहोस
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुने

१८ असार, काठमाडौंसहकारी ठगी प्रकरणमा मुछिएका  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि आज असार १८ गते फेरि सुनुवाइ हुने भएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

१८ असार, काठमाडौंमनसुनी वायुको प्रभावका कारण मंगलबार पनि धेरै स्थानमा वर्षाको सम्भावना छ। केही स्थानमा भारी र अति वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा...

पुरा पढ्नुहोस
देउवाले बोलाए पदाधिकारी बैठक

१८ असार, काठमाडौंनेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । बैठक बिहान नौ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बस्ने छ । बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेताले...

पुरा पढ्नुहोस
रोल्पामा जिप दुर्घटना: ७ जनाको मृत्यु, ८ जना घाइते

१७ असार, काठमाडौं रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पाँच जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा गरी जम्मा सात जनाको मृत्यु भएको पुष्टि भएको जानकारी दिए...

पुरा पढ्नुहोस
ओलीसँगको सम्बन्ध सकारात्मक छ – देउवा

१७ असार, काठमाडौंनेपाली कांग्रेसको पदाधिकारी बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँगको भेटबारे ब्रिफिङ गरेका छन्। सत्तासमीकरण परिवर्तनको चर्चाबीच बसेको पदाधिकारी बैठकमा देउवाले ओलीसँगको भेटबारे ब्रिफिङ गरेकाे कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले...

पुरा पढ्नुहोस