उपेक्षित

रौतहटको गढीमाई-८ मा नेकपा एसका यादव विजयी

१७ मंसिर, रौतहट रौतहटमा सम्पन्न उपनिर्वाचनमा राजनीतिक दलहरूले मिश्रित परिणाम हासिल गरेका छन्। गढिमाई नगरपालिका वडा नम्बर ८ मा एकीकृत समाजवादी पार्टीका उम्मेदवार बजरंगी प्रसाद यादवले अप्रत्याशित जित निकालेका हुन्। गढीमाई नगरपालिका-८ मा यादवले ६५५ मत प्राप्त...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओली आज चीन जाँदै!

१७ मंसिर, काठमाडौंप्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान चीनको बेइजिङ प्रस्थान गर्दैैछन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनले यही मङ्सिर २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लागेका हुन्। भ्रमणका...

पुरा पढ्नुहोस
काठमाडौं-१६ मा रास्वपाकी रोजिना श्रेष्ठ विजयी

१७ मंसिर, काठमाडौं काठमाडौं महानगरपालिका वडानम्बर १६ को वडाध्यक्षमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की रोजिना श्रेष्ठ विजयी भएकी छन् । स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो । यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन ।रास्वपाकी...

पुरा पढ्नुहोस
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित

१७ मंसिर, काठमाडौंदैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ...

पुरा पढ्नुहोस
एनसेल बन्यो लुम्बिनी लायन्सको मुख्य प्रायोजक

१६ मंसिर, काठमाडौँ नेपाल प्रिमियर लिग (एनपीएल)का लागि लुम्बिनी लायन्स क्लबले आफ्नो मुख्य प्रायोजकमा एनसेलसँग सम्झौता गरेको छ। आइतवार आयोजित एक कार्यक्रममा लुम्बिनी लायन्सले आफ्नो मुख्य प्रायोजक सार्वजनिक गरेको हो। उक्त कार्यक्रममा महानायक तथा लुम्बिनी लायन्सका...

पुरा पढ्नुहोस
रोल्पामा पहिरोमा पुरिएर पाँचजनाको मृत्यु

१६ मंसिर, काठमाडौंरोल्पामा झोलुङ्गे पुल निर्माण गर्ने क्रममा पहिरोले पुरिएर चार जनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन्। मृत्यु हुनेमा दुई पुरुष र दुई महिला छन्। जिल्लाको सुनछहरी गाउँपालिका-३ मौलाबाङ र बाहिरी गाम...

पुरा पढ्नुहोस
आज विश्व एड्स दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

१६ मंसिर, काठमाडौं‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ नाराका साथ आइतबार ३७औँ विश्व एड्स दिवस मनाइँदैछ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो। केन्द्रका निर्देशक डा‍.सर्वेश शर्माका...

पुरा पढ्नुहोस
गाडीको ठक्करबाट सशस्त्रका सईको मृत्यु

१६ मंसिर, काठमाडौंसिरहाको बरियारपट्टी गाउँपालिका– १  मा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको मृत्यु भएको छ। उनको ड्युटीमै रहेका बेला आज बिहान करिब ३ बजे नम्बर खुल्न नसकेको चारपाङ्ग्रे गाडीको ठक्करबाट मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस
स्थानीय तह उपनिर्वाचनको मतदान सुरु!

१६ मंसिर, काठमाडौं स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि मतदान सुरु भएको छ। नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो।   निर्वाचन आयोगका...

पुरा पढ्नुहोस
एनपिएलको उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते

१५ मंसिर, काठमाडौँ कीर्तिपुर नगरपालिका–१० स्थित त्रिवि क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग -एनपिएल_को उद्घाटन खेल हेर्न जाने क्रममा भीडमा च्यापिएर सात जना घाइते भएका छन् । आज विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच भएको उद्घाटन खेल हेर्न...

पुरा पढ्नुहोस