उपेक्षित
गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा १९ वर्षीय विवेक झाँक्री मगरको मृत्यु भएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा सिमलटारीदेखि बुटवलतर्फ जाँदै गरेको लु १ ख ९४७५ नम्बरको बस र जिल्लाको सदरमुकाम तम्घासबाट सेउघा जाँदै गरेको...
पुरा पढ्नुहोसप्यूठान जिल्लामा हुन लागेको बालसाहित्य सम्मेलनकाे पूर्व सन्धयामा आज बिहानै सदरमुकाम खलंगामा प्रभातफेरी र्याली भव्य रुपमा सम्पन्न भएको छ । देशभरका खासगरी बाल साहित्यकाे क्षेत्रमा क्रियाशील रहेका साहित्यकार तथा सम्बद्घ सराेकारवालाहरुकाे व्यापक उपस्थितिमा खलंगामा...
पुरा पढ्नुहोसकथा लेखनमा असाध्यै सक्रिय कथाकार तपाईँ पछिल्लो समय कथा लेखन प्रशिक्षणकालागि देश दौडाहामा हुनुहुन्छ । के सिर्जनात्मक लेखनमा प्रशिक्षणको केही भूमिका हुन्छ र? अवश्य हुन्छ । सबै लेखकहरु प्रशिक्षक बन्न सक्दैनन् । र, सबै प्रशिक्षकहरु...
पुरा पढ्नुहोसभैलोमा भट्याउदा एउटा वाक्य प्रयोग गरिन्छ । “हामी त्यसै आएका हैनौँ, बलिराजाले पठाएको” राजा बलिहाङ,बल्ढेङगढी दरवार र तिहार बारे केही जानकारीमुलक संक्षिप्त्त इतिहास यहाँ प्रस्तुत छ । नेपालको इतिहासमा मगरहरुको इतिहास पुरानो रहेको छ,मगरात राज्य मगर राजाहरुले...
पुरा पढ्नुहोस३० कार्तिक , काठमाडौं । देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको छ । जल तथा मौसम विज्ञान विभागले उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात सुरु भएकाले चिसो बढेको जनाएको हो ।विभागले आज बिहान पहाडी भू–भागमा...
पुरा पढ्नुहोसबद्लिंदो जीवनशैली, तनाव र गलत खानपानको कारण मधुमेहका रोगी बढिरहेका छन् । विश्वव्यापी रूपमा सन् २०२० मा मधुमेहबाट मृत्यु हुनेको संख्या ११ करोड ७० लाख पुगेको थियो । सन् २०३० सम्म यो संख्या बढेर...
पुरा पढ्नुहोसप्यूठान, महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीकाे अवसरमा एक कार्यक्रम गरी साहित्य परिषद् प्यूठानले स्मरण गरेकाे छ । देवकोटाकाे जन्मजयन्तिकाे अवसरमा आयोजित मदाने गाउँपालिका १ अग्लुङ निवासी साहित्यकार एवम प्रगतिशील लेखक अग्निधर चन्द...
पुरा पढ्नुहोसपर्वको यो महाउत्सव याम हो । हरेक पर्वसँग हरेक समाज र सभ्यताको धार्मिक, सांस्कृतिक, ऐतिहासिकता र अर्थसम्बन्ध जोडिएको मात्रै हुँदैन, सामाजिक मनोविज्ञानको तस्बिरसमेत खिचिरहेको हुन्छ । नेपाली समाजमा श्रीपञ्चमी गयो, लावर्षा, नागपञ्चमी आयो ।...
पुरा पढ्नुहोससल्यमनकाे कालिमाटी गाउँपालिकाले कृषकलाई ८ टन (आठ हजार केजी) गहुँको बीउ वितरण गरेकाे छ । कृषकहरुले पालिका सबै वडाबाट १० टन बीउकाे माग गरेकाे भएपनि अहिलेसम्म ८ टन मात्रै बीउ प्राप्त भएको र उक्त...
पुरा पढ्नुहोस