उपेक्षित

धान बेच्न रातभर लाइनमा !

  २१ कात्तिक, घोडाघोडी कैलालीको घोडाघोडी नगरपालिका–३ निम्दीका स्वरूप चौधरी शनिबार बिहानै भजनीमा धान बिक्रीका लागि पुगे । सरकारले धानको समर्थन मूल्य तोकी खरिद सुरु गरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीको उपकेन्द्र भजनी गोदाममा पुगेका स्वरुपले...

पुरा पढ्नुहोस
नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

२० कार्तिक, नेपालगञ्ज नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको पाइएको छ। ‘एडभोकेसी’ फोरम नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र उपभोक्ता संरक्षण मञ्च लुम्बिनी प्रदेश ले संयुक्त रूपमा गरेको अनुगमनमा यस्तो अवस्था देखिएको हो। कारागारको क्षमता...

पुरा पढ्नुहोस
फुटबल खेलाडीको मेडल एन्फालाई उपहार..?

२० कार्तिक, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) र ए डिभिजन क्लबहरूबीच यो वर्ष ए डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमति भएपछि खेलाडीहरू विरोधमा उत्रिएका छन्। नेपाल फुटबल खेलाडी संघको आह्वानमा बिहीबार...

पुरा पढ्नुहोस
१० औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने

  २० कार्तिक, काठमाडौं १० औँ राष्ट्रिय खेलकुद फागुनको पहिलो साता हुने भएको छ। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बुधबार बसेको १२३ औँ बोर्ड बैठकले कर्णाली प्रदेशमा हुने १०...

पुरा पढ्नुहोस
कांग्रेस नियमित महाधिवेशन पक्षधरले आज भेला गर्दै

  २० कात्तिक, काठमाडौं नेपाली कांग्रेसको नियमित महाधिवेशन पक्षधरले आज काठमाडौंमा भेला आयोजना गर्दैछ । विशेष महाधिवेशन पक्षधरले भेला गरेपछि नियमित महाधिवेशन पक्षधर नेताहरूले पनि बिहीबार बिहान भेला आयोजना गर्न लागेका हुन् । भेला आयोजकमध्येका एक नेताका अनुसार...

पुरा पढ्नुहोस
बयानका लागि रवि लामिछाने सिंहदरबारमा

१९ कार्तिक, काठमाडौँ राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि सिंहदरबार ल्याइएको छ। सहकारी ठगी अभियोगमा ललितपुरस्थित नक्खु कारागारमा रहेका उनलाई सिंहदरबार ल्याइएको हो। उच्चस्तरीय जाँचबुझ आयोगले उनीसँग बयान लिन सिंहदरबारस्थित आयोगको कार्यालयमा झिकाएको हो।...

पुरा पढ्नुहोस
माओवादी र नेकपा एससहित दश वामशक्तिबीच एकता घोषणा

१९ कार्तिक, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी...

पुरा पढ्नुहोस
नेपालले आज यूएईसँग खेल्दै

१९ कार्तिक, काठमाडौं आईसीसी विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजको अन्तिम खेल  नेपालले आज घरेलु टोली यूएईसँग प्रतिस्पर्धा गर्दैछ। आईसीसी एकेडेमी ग्राउण्डमा खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरू हुनेछ। लगातार तीन हार बेहोरेको नेपाल...

पुरा पढ्नुहोस
आज विश्व सुनामी सचेतना दिवस

१९ कात्तिक, काठमाडौं ‘सुनामी तयारीमा लगानी गरौँ’ नाराका साथ आज जापानलगायत तटीय मुलुकहरूमा सुनामी सचेतना दिवस मनाइँदै छ । सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीलाई यो दिवसले जोड दिएको छ । समुद्रभित्र ठूलो भूकम्प,...

पुरा पढ्नुहोस
आज यस्तो छ विदेशी मुद्राको विनिमय दर

१९ कात्तिक, काठमाडौं नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा निर्धारण गरिएको छ...

पुरा पढ्नुहोस