उपेक्षित

राष्ट्रिय सभा बैठक बस्दै !

४ माघ, काठमाडौं राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदैछ । सिंहदरबारस्थित संघीय संसद सचिवालयमा अधिवेशन सुरु हुन लागेको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय...

पुरा पढ्नुहोस
प्युठानमा विद्युत सर्ट भई विद्यालयमा आगलागी, १५ लाख बराबरको क्षति

३ माघ, प्युठान प्युठानस्थित एक विद्यालयमा विद्युत सर्ट भएर आगलागी भएको छ । जिल्लाको मल्लरानी गाउँपालिका -५ अवस्थित श्री भूमि विकास माध्यमिक विद्यालयको पुस्तकालयमा विद्युत् सर्ट भएर आगलागी हुँदा ठूलो क्षति पुगेको छ । आगलागीबाट पुस्तकालयमा...

पुरा पढ्नुहोस
एमाले सचिवालय बैठक सुरु !

३ माघ, काठमाडौं नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने बताइएको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयनको कार्यक्रम भएकोले...

पुरा पढ्नुहोस
घरको छतबाट खसेर एक जनाको मृत्यु

३ माघ, बाजुरा बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका-९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो ।शुक्रबार साँझ...

पुरा पढ्नुहोस
म कुनै पार्टीमा जान्न, ५ वर्ष काम गर्छु : गोपी हमाल

३ माघ, धनगढी धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी)ले कुनै पनि पार्टीमा आवद्ध नहुने बताएका छन् । स्वतन्त्र उम्मेदवारी दिएर २०७९ को निर्वाचनमा मेयरमा विजयी भएका हमालले जनताको म्यान्डेटअनुसार पाँच वर्ष नगरवासीको सेवा गर्ने बताउँदै कुनै...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा हल्का वर्षासहित हिमपातको सम्भावना, तराईमा हुस्सु

३ माघ, काठमाडौँ हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानहरूमा तुवाँलो लागेको छ । पहाडी तथा हिमाली...

पुरा पढ्नुहोस
रास्वपाले केन्द्रीय समिति बैठक बस्दै !

३ माघ, काठमाडौं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । यही माघ ४ गते आइतबा बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठक दिउँसो २ बजे वनस्थलीस्थित पार्टी कार्यालयमा बस्नेछ...

पुरा पढ्नुहोस
तिला नदीमा जिप खस्दा ३ जनाको मृत्यु

 ३ माघ, मान्म (कालीकोट) कालीकोटको शुभकालिका गाउँपालिका-४ सल्लेरीमा शुक्रबार बेलुकी ६ बजे जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सेरी पान्तडी सडकको सल्लेरीमा उकालो चढ्ने क्रममा भे१ज २८९८ नम्बरको जीप ब्याक भएर दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
गगन–विश्व समूहलाई निर्वाचन आयोगको दियो मान्यता

 २ माघ, काठमाडौं निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानून र विधानसम्मत ठहर्याउदै त्यहाँबाट चयन भएका पदाधिकारीहरुको विवरण अद्यावधिक गर्ने निर्णय गरेको हो ।उक्त निर्णयसँगै विशेष...

पुरा पढ्नुहोस
आगो लगाउनेहरूलाई निर्वाचनमा पराजित गर्नुपर्छ : ओली

२ माघ, काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा कस्ता व्यक्तिलाई जिताउनुपर्छ भनेर जनतालाई बुझाउनुपर्ने बताएका छन् । काठमाडौंमा भएको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘हामीले चिन्नुपर्ने र पराजित गर्नुपर्ने आगो लगाउनेहरू हुन् ।...

पुरा पढ्नुहोस