उपेक्षित

इलाममा पहिरोमा पुरिएर १७ जनाको मृत्यु

१९ असोज, काठमाडौं इलाममा बाढीपहिरोमा परी १७ जनाको मृत्यु भएको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका, माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकामा मानवीय क्षति बढी भएको छ । इलाम नगरपालिका–६ घोसस्थित डम्बर बहादुर तामाङको घर...

पुरा पढ्नुहोस
भण्डारी दम्पतीले दिए छोरा को जन्मदिनमा १५ लाख को बिमा पोलिसी उपहार

१९ असो, रुपन्देही रुपन्देही जिल्ला कन्चन -०२ विजयनगर स्थायी घर भै हाल सैनामैना -०४ मुर्गियामा होटेल ब्यबसाय गर्दै आउनु भएको रिता भण्डारी र भारतीय सेना मा कार्यरत श्री मोहन भण्डारी ले आफ्नो प्रिय छोरा रिदम...

पुरा पढ्नुहोस
खोलाले बगाउँदा बालिकाको मृत्यु

१९ असोज,  उदयपुर  त्रियुगा नगरपालिका-५ दमौटीमा खोलाले बगाउँदा बालकको मृत्यु भएको छ। स्थानीय उजन राईकी छोरी तीन वर्षीया रेबिका राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। शनिबार दिउँसो २ बजे बालिका खोला नजिकै खेल्ने क्रममा...

पुरा पढ्नुहोस
उपत्यका प्रवेश गर्ने सबै नाका बन्द !

  १८ असोज, काठमाडौं मुलुकका अधिकांश स्थानमा परिरहेको भारी वर्षासँगै आज बिहानैदेखि उपत्यकाबाट बाहिरिएका सवारीसाधन धमाधम उपत्यकामा नै फर्किन थालेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न राजमार्गमा पहिरो जान थालेपछि सुरक्षित रहन सवारीसाधन उपत्यकामा...

पुरा पढ्नुहोस
पाँचथरमा गाडि दुर्घटना, ४ जनाको उद्धार

१८ असोज, काठमाडौं पाँचथरको कुम्मायक गाउँपालिका वडानम्बर २ र ३ को सिमानामा पर्ने कात्तिके डाँडामा भएको दुर्घटनास्थलबाट चार जनालाई उद्धार गरिएको छ । स्थानीयले घाइतेहरुलाई उद्धार गरी धरानतर्फ पठाएका छन् । प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका...

पुरा पढ्नुहोस
निरन्तरको वर्षाले आन्तरिक उडान स्थगन !

१८ असोज, काठमाडौँ अविरल वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन गरिएका छन्। खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरर्ष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले जानकारी...

पुरा पढ्नुहोस
नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोले अवरुद्ध

१८ असोज, काठमाडौं अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो । बाटो दुईतर्फी...

पुरा पढ्नुहोस
आज अधिकांश स्थानमा अति भारी वर्षाको सम्भावना

१८ असोज, काठमाडौं अहिले देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले खासगरी मधेशदेखि कर्णाली प्रदेशसम्मका जिल्लाहरुमा वर्षा भइरहेको छ । पानी पर्ने क्रम कम्तिमा २० गतेसम्म जारी रहने पूर्वानुमान छ । हाल देशभर बङ्गालको खाडीबाट...

पुरा पढ्नुहोस
उज्यालो नेपाल पार्टीसँग सम्वादमा छैन : कुलमान घिसिङ

१७ असोज, काठमाडौं ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी (उनेपा)सँग कुनै पनि सम्वादमा नरहेको बताएका छन् । उनेपाले प्रचार गरेको जुम मिटिङमा पनि संलग्न नहुने उनको प्रष्टीकरण छ । निर्वाचन आयोगमा दर्ताका...

पुरा पढ्नुहोस
यी स्थानमा आज भारी वर्षाको सम्भावना

१७ असोज, काठमाडौँ काठमाडौँ हाल देशभर मनसुनी वायुको र स्थानीय वायुको प्रभाव छ। शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराइका...

पुरा पढ्नुहोस