उपेक्षित
२० असार, धनगढीकैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत भेटिएकी छन् । कैलारी गाउँपालिका–५ पवेराकी अन्दाजी ३५ वर्षीया सजिना माँझी आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।प्रहरीकाअनुसार शुक्रबार राति उनी घरको सिँढीमा मृत...
पुरा पढ्नुहोस२० असार, काठमाडौंराहदानी विभागको नयाँ प्रणाली लागू गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । विभागले सूचना जारी गर्दै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाने तयारीका लागि केही दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले...
पुरा पढ्नुहोस२० असार, काठमाडौं साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।भर्खरै सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा केप भर्डलाई ३–२ गोलले हराउँदै अर्जेन्टिनाले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको...
पुरा पढ्नुहोस१९ असार, जाकपुरधाम नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतोलाई कारागार चलान गरिएको छ । महोत्तरीको गौशालाबाट बिहीबार पक्राउ परेका उनलाई प्रहरीले आज जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पेस गरेको थियो ।अदालतको आदेशमा उनलाई कैद भुक्तानका लागि जलेश्वर कारागार...
पुरा पढ्नुहोस१९ असार, काठमाडौं संवैधानिक परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री बालेन शाहले शुक्रबार अपराह्न ५ बजेका लागि बैठक डाकेका छन् । परिषद्को सचिवालय सम्बद्ध स्रोतका अनुसार, अहिलेसम्म तय भएको एजेन्डामा निर्वाचन आयोगमा रिक्त पदाधिकारी नियुक्त गर्ने विषय...
पुरा पढ्नुहोस१९ असार, काठमाडौंफिफा विश्वकप २०२६ को रोमाञ्चक नकआउट चरण (राउन्ड अफ ३२) अन्तर्गत पोर्चुगले क्रोएसियालाई हराउँदै अन्तिम १६ मा स्थान बनाएको छ। क्यानडाको टोरन्टो स्टेडियममा कडा प्रतिस्पर्धामा टोरन्टो स्टेडियम, क्यानडा — फिफा विश्वकप २०२६ को...
पुरा पढ्नुहोस१८ असार, काठमाडौं सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने निर्णय गरेको हो ।बैठकका निर्णयहरू सुनाउँदै सरकारका...
पुरा पढ्नुहोस१८ असार, काठमाडौंदैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको गाडी साढे ११ बजेतिर चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ कर्णाली राजमार्गको साङगेतरास्थित कर्णाली नदीमा खसेको हो । सशस्त्र प्रहरीका...
पुरा पढ्नुहोस१८ असार, काठमाडौंकञ्चनपुरका पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । उनलाई कञ्चनपुर प्रहरीले बिहीबार बिहान पक्राउ गरेको हो । भीमदत्त नगरपालिका-१८ कटानबाट पत्रकार भण्डारीलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले पुष्टि गरेका छन् ।भण्डारीलाई...
पुरा पढ्नुहोस१८ असार, काठमाडौं फिफा विश्वकप २०२६ मा गएरुाति खेलहरू निकै नाटकीय र रोमाञ्चक बने। बेल्जियम र इङ्ल्यान्ड दुवै टोली पछि परेको स्थिति उल्टाउँदै अन्तिम १६ मा स्थान बनाउन सफल भएका छन्। सिएटलमा भएको खेलमा बेल्जियमले...
पुरा पढ्नुहोस









