उपेक्षित
२४ असार, रौतहटरौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा चक्कु प्रहारबाट एक जनाको मृत्यु भएको छ। मंगलबार राति करिब ८ बजे स्थानीय रामबहादुर साह, बुटन साह तथा रामऔतार साह र उनका छोरा रामेश्वर साहबीच जग्गाको स्वामित्वको विषयलाई लिएर भनाभनपछि कुटपिट...
पुरा पढ्नुहोस२३ असार, जनकपुरधाम सब डिभिजन वन कार्यालय बन्दीपुर, सिरहाका कार्यालय प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासको टोलीले मंगलबार उनलाई १२ हजार रुपैयाँ...
पुरा पढ्नुहोस२३ असार, काठमाडौं संघीय संसद्को दुवै सदनबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । प्रतिनिधि सभाका सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ राष्ट्रिय सभाबाट पनि मंगलबार पारित भएको हो ।राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले...
पुरा पढ्नुहोस२३ असार, काठमाडौंनेपाल राष्ट्र बैंकले ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात बढाउने भएको छ । केन्द्रीय बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति मार्फत ठूला विद्युतीय सवारीसाधनको कर्जा मूल्य अनुपात सहजीकरण गर्ने व्यवस्था गरेको हो...
पुरा पढ्नुहोस२३ असार, दमौली (तनहुँनेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको छ । भानुभक्त जन्मस्थल विकास समितिले भानुजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी जयन्ती मनाउने तयारी गरेको हो...
पुरा पढ्नुहोस२३ असार, काठमाडौंनेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंककले निर्धारण गरेको दरअनुसार आज अमेरिकी डलर एकको खरिद मूल्य १३३.१४ र बिक्री मूल्य १३३.७४ रहेको छ । त्यस्तै, युरो...
पुरा पढ्नुहोस२३ असार, काठमाडौंपोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।स्पेनको जितमा मिकेल...
पुरा पढ्नुहोस२१ असार, काठमाडौंविशेष शिक्षकलाई पनि दरबन्दीमा रुपान्तरण गरिएको छ । दृष्टिविहिन, न्यूनदृष्टि, श्रवणविहिन, सुस्तमनस्थिति, बौद्धिक अपाङ्गता, अटिज्म, सुस्त श्रवण वा अति अशक्त शारीरिक अपाङ्गता भएका बालबालिकालाई पढाउने विशेष शिक्षकलाई दरबन्दीमा रुपान्तरण गरिएको हो ।...
पुरा पढ्नुहोस२१ असार, काठमाडौंहाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...
पुरा पढ्नुहोस२२ असार, काठमाडौंनेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको...
पुरा पढ्नुहोस









