खेलकुद

फ्रान्सलाई ६-४ ले पराजित गर्दै इंग्ल्यान्ड बन्यो तेस्रो

३ साउन, काठमाडौंफ्रान्सलाई हराउँदै इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को तेस्रो बनेको छ । मियामी स्टेडियममा आइतबार बिहान भएको तेस्रो स्थानको खेलमा फ्रान्सलाई ६–४ ले हराउँदै इंग्ल्यान्ड तेस्रो बनेको हो ।...

पुरा पढ्नुहोस
एमबाप्पे विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता, तोडे मेसीको कीर्तिमान

 ३ साउन, काठमाडौं फ्रान्सका कप्तान किलियन एमबाप्पे विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । जारी फिफा विश्वकप २०२६ को इंग्ल्यान्डविरुद्धको खेलमा दुई गोल गरेसँगै एमबाप्पे सर्वाधिक गोल गर्ने सूचीमा पुगेका हुन् ।एमबाप्पेले विश्वकप इतिहासमा...

पुरा पढ्नुहोस
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिनाको भेट

३२ असार, काठमाडौंफिफा विश्वकप २०२६ को १०४औँ तथा अन्तिम खेलमा आगामी आइतबार युरोपेली च्याम्पियन स्पेन र साविक विश्व विजेता अर्जेन्टिनाबीच ऐतिहासिक भिडन्त हुँदैछ। न्युयोर्क न्युजर्सी स्टेडियममा हुने यो फाइनल खेल स्थानीय समय अनुसार दिउँसो ३:००...

पुरा पढ्नुहोस
अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ ले हरायो

२८ असार, काठमाडौंसाविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको अन्तिम क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ ले पराजित गर्दै अर्जेन्टिना सातौंपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको...

पुरा पढ्नुहोस
घरेलु मैदानमा भारत ‘ए’सँग नेपालकाे टी–२० भिडन्त तय

२६ असार, काठमाडाै‌ नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टीमसँग टी–२० सिरिज खेल्ने भएकाे छ । त्रिवि क्रिकेट मैदानमा नेपाल र भारतको ‘ए’ टीमबिच ३ खेलको टी–२० सिरिज हुन लागेको नेपाली क्रिकेट संघ (क्यान)ले जनाएको छ ।स्कटल्याण्डमा...

पुरा पढ्नुहोस
पोर्चुगललाई हराउँदै स्पेन क्वार्टरफाइनलमा प्रवेश

२३ असार, काठमाडौंपोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।स्पेनको जितमा मिकेल...

पुरा पढ्नुहोस
ब्राजिलविरुद्ध नर्वेको ऐतिहासिक जित, हालान्ड बने खेलका नायक

२२ असार, काठमाडौंएर्लिङ हालान्डको दुई गोलमा पााच पटकको विश्व विजेता ब्राजिललाई २-१ ले पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । चौथो पटक विश्वकप खेलिरहेको नर्वेले इतिहास रच्दै पहिलो पटक विश्वकपको...

पुरा पढ्नुहोस
ब्राजिल बाहिरिएसँगै नेयमारको अन्तर्राष्ट्रिय यात्रामा पूर्णविराम

२२ असार, काठमाडौं ब्राजिलियन फुटबलर नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका...

पुरा पढ्नुहोस
केप भर्ड : सानो भूगोल, विशाल इतिहास र लोकतन्त्रको प्रेरक यात्रा

विश्वको नक्सामा कतिपय देश यस्ता छन्, जसको आकार सानो भएपनि इतिहास विशाल हुन्छ । कतिपय राष्ट्रसँग खानी हुँदैन, विशाल नदी हुँदैन, अथाह वन हुँदैन, तर उनीहरूसँग श्रम, आत्मविश्वास र भविष्यप्रतिको भरोसा हुन्छ । अफ्रिकाको...

पुरा पढ्नुहोस
केप भर्डमाथि कठिन जित निकाल्दै अर्जेन्टिना अन्तिम १६ मा

२० असार, काठमाडौं साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।भर्खरै सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको खेलमा केप भर्डलाई ३–२ गोलले हराउँदै अर्जेन्टिनाले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो। निकै नै प्रतिस्पर्धात्मक बनेको...

पुरा पढ्नुहोस