दुर्घटना

साइकल दुर्घटनामा एक जनाको मृत्यु

९ भदौ, विराटनगर मोरङको विराटनगर महानगरपालिका–१४ मा साइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आईसीपी रोडको भित्री सडकखण्डमा आइतबार साँझ सिटी सफारीसँग ठोक्किएर साइकल दुर्घटना हुँदा मोरङको जहदा गाउँपालिका–३ का ४१ वर्षीय रुपेश कुमार...

पुरा पढ्नुहोस
दाङमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

८ भदौ, दाङ दाङको देउखुरीमा आइतबार बिहान टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डवलबहादुर बमका अनुसार मृत्यु हुनेमा प्युठान ऐरावती...

पुरा पढ्नुहोस
दाङमा बस दुर्घटना, ७ जना घाइते

४ भदौ, काठमाडौं  दाङको बेलझुण्डीमा बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । तुलसीपुर–घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका-१७ मज्गैस्थित पेट्रोल पम्प नजिक रा १ ख ३२५१ नम्बरको बस दुर्घटना हुँदा सात जना घाइते भएको प्रहरीले जनाएको...

पुरा पढ्नुहोस
पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु, पाँच घाइते

२ भदौ, म्याग्दी  म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग)मा पहिरो जाँदा दुई मजदुरको मृत्यु भएको छ। भने पाँचजना घाइते भएका छन्। रघुगङ्गा–५ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको अडिट माथिबाट खसेको...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु, १ गम्भीर

३० साउन, सर्लाही सर्लाहीको चक्रघट्टा गाउँपालिका र ईश्वरपुर नगरपालिकामा भएको छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। एक जनाको अवस्था गम्भीर छ। चक्रघट्टा गाउँपालिका–५, पडरियामा गएराति बीआर ३० एजी ५०३६ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री...

पुरा पढ्नुहोस
रोल्पामा फोर्स गाडि दुर्घटना, ५ जना घाइते

२८ साउन,  रोल्पा रोल्पाको माडी गाउँपालिका घर्तिगाउँमा फोर्स गाडि दुर्घटना भएको छ । घोराहीबाट तालाबाङकालागि छुटेको लु १ ज ३६१४ नम्बरको फोर्स गाडी आज दिउँसो करिब १ बजेर ५० मिनेटको समयमा माडी गाउँपालिका –२ व्याङखोलामा दुर्घटना भएको...

पुरा पढ्नुहोस
खोलामा डुबेर बालक बेपत्ता !

२६ साउन, जनकपुरधाम सिरहा र सप्तरीको सीमा भएर बग्ने बलान नदीमा एक बालक डुबेर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिरहाको सखुवानन्कारकटी गाउँपालिका –३ बरियारपुर बस्ने शिव कुमार यादवका १४ वर्षीय छोरा घनश्याम यादव रहेका...

पुरा पढ्नुहोस
एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु

२६ साउन, जाजरकोट  जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु  भएको छ। भेरी नगरपालिका- १ कोल्चौर नजिकै कल्ले खोलामा गएराति १ बजे एम्बुलेन्स दुर्घटना हुँदा २७ वर्षीय सुनिल चनाराको मृत्यु भएको हो। उनी भेरी नगरपालिका-१ डौँरीकाँडाका हुन्। प्रहरीका...

पुरा पढ्नुहोस
बस र विङ्गर ठोक्किँदा ३ जनाको मृत्यु, १६ जना घाइते

२६ साउन, विराटनगर  सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३  जलुवाटोलमा  बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस...

पुरा पढ्नुहोस
उत्तराखण्ड बाढीमा कम्तीमा १७ नेपाली बेपत्ता !

२३ साउन, काठमाडौं भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ । बर्दिया घर भएका ४ र जाजरकोट घर भएका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन...

पुरा पढ्नुहोस