दुर्घटना
दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ। गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आइतबार भारी वर्षाका कारण घर भत्किँदा एक जनाको मृत्यु भयो भने...
पुरा पढ्नुहोस३ साउन, काठमाडौँ रौतहटको चन्द्रनिगाहपुर-गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका- ८ जिगडियाचोकमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रबार साँझ गरुडाबाट चपुरतर्फ आउँदै गरेको बीआर ३० यू ४४१४ नम्बरको मोटरसाइकल चालक माधवनारायण नगरपालिका–२ का ४०...
पुरा पढ्नुहोस३ साउन, काठमाडौँ सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाईन जहाजमा विमानचालक (पाइलट)को लापरबाही रहेको दुर्घटना जाँच आयोगको प्रतिवेदनले निष्कर्ष निकालेको छ। आयोगले शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा पाइलट र एयरलाइन्स...
पुरा पढ्नुहोस२ साउन, काठमाडौं नेपालमा सवारी दुर्घटनाको स्थिति भयावह रहेको तथ्यांकले देखाएको छ । प्रहरी महानिरीक्षक दीपक थापाका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २८ हजार ६ सय ९२ वटा सवारी दुर्घटनामा २ हजार ५४९ जनाको मृत्यु भएको...
पुरा पढ्नुहोस३० असार, दाङ दाङमा मोटरसाइकल दुर्घटनामा दुई जना किशोरको मृत्यु भएको छ । रामपुरबाट घोराहीतर्फ आउँदै गरेको रा ७ प ३२७० नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका–४ सिस्नेखोलामा आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा परी गढवा गाउँपालिका-...
पुरा पढ्नुहोस२९ असार, काठमाडौं पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगपालिका-९ मा बस दुर्घटना हुँदा घाइते भएका सबैको पहिचान भएको छ । काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं. को बस आज बिहान चार बजेतिर दुर्घटना भएको जिल्ला...
पुरा पढ्नुहोस२८ असार, धनगढी बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र ०१००१ज१३७२ नम्बरको जीप दुर्घटनामा...
पुरा पढ्नुहोस२८ असार, काठमाडौं अहमदाबाद विमानस्थलबाट उडान भरेको केहीबेरमै दुर्घटनामा परेको एयर इन्डिया विमानको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक भएको छ। दुर्घटनाको मुख्य कारण इन्धन आपूर्ति बन्द हुनु रहेको भारतको विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी)को रिपोर्टमा उल्लेख छ। लण्डन...
पुरा पढ्नुहोस२७ असार, दाङ दाङमा गाडीको ठक्करबाट मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। मोटरसाइकल मर्मतपछि राजमार्गमा टेस्ट ड्राइभका लागि निस्किएका मिस्त्री गाडीको ठक्करबाट गम्भीर घाइते भएका हुन्। उरहरी चोकको आचार्य मोटरसाइकल वर्कसप ग्यारेजमा मिस्त्रीको रूपमा काम गर्ने...
पुरा पढ्नुहोस२५ असार, काठमाडौं म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ भने एक जना बालक बेपत्ता भएका छन् । बुधबार दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको मृत्यु भएको...
पुरा पढ्नुहोस









