दुर्घटना

गाडिको ठक्करबाट पैदलयात्रीको मृत्यु, गाडी र चालक नियन्त्रणमा

१२ साउन, झापा गाडिको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।झापाको मेचीनगरमा एक पैदलयात्रीलाई ठक्कर दिएर भागेको गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।हिजो साँझ साडे ७ बजे मेचीनगर–१२, सहरेडाँगीस्थित मेची राजमार्गमा भएको थियो।...

पुरा पढ्नुहोस
आगलागीमा परी एक जनाको मृत्यु

११ साउन, गुल्मी गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-५ धुर्कोट अमराईमा  आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब ३:०० बजेको समयमा स्थानीय मनिदेवी वि.क.को कच्ची घरमा आगलागी हुँदा उनकी छोरी ३० वर्षीया जुना वि.क.को...

पुरा पढ्नुहोस
भतिजको कुटपिटबाट काकाको मृत्यु

११ साउन, खोटाङ आफ्नै भतिजको कुटपिटबाट साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको छ। ३१ वर्षीय न्युसन राईको कुटपिटबाट उनको मृत्यु भएको हो । शनिबार राति करिब ७ बजेतिर कुटपिटमा परेका राईको आइतबार बिहान...

पुरा पढ्नुहोस
करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु

९ साउन, सुर्खेत सुर्खेतमा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु भएको छ ।वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पत्तीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ५५ वर्षीय धनिराम आचार्य र...

पुरा पढ्नुहोस
रुसी विमान दुर्घटनामा सवार सबै यात्रुको मृत्यु

९ साउन, काठमाडौंरुसको सुदूर पूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको यात्रुबाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको बताइएको छ। सोभियत सङ्घमा निर्मित ट्विन प्रोपेलर एन्टोनोभ–२४ विमान दुर्गम र घना जङ्गलमा...

पुरा पढ्नुहोस
बाजुरामा जीप दुर्घटना, २ जनाको मृत्यु, १५ घाइते

८ साउन, काठमाडौं बाजुरामा जीप दुर्घटना हुँदै दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। हिमानी गाउँपालिका–५ को क्युडीदेखि कुवाडी जाँदै गरेको बा.प्र. ०३–००१ ज ०३३८ नम्बरको जीप क्युडीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक...

पुरा पढ्नुहोस
जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु !

६ साउन, चितवनजिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका-११ का ३१ वर्षीय राम अवतार रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोमबार...

पुरा पढ्नुहोस
धनगढीमा भीषण आगलागी, ३ पसलमा क्षेती

 ५ साउन, धनगढीकैलाली सदरमुकाम धनगढीमा आगलागी भएको छ । धनगढी उपमहानगरपालिका–४ को नास्ट कलेज नजिकै आइतबार राति आगलागी भएको हो । स्थानीय बिश्व प्रकाश कँडेलले सञ्चालन गर्दै आएको हेलेन ट्रेड सप्लायर्सबाट लागेको आगोले भीषण रूप...

पुरा पढ्नुहोस
भारी वर्षाका कारण दक्षिण कोरियामा १४ जनाको मृत्यु, १२ बेपत्ता!

दक्षिण कोरियामा पाँच दिनसम्म परेको भारी वर्षाले १४ जनाको मृत्यु तथा १२ जना बेपत्ता भएको सरकारले आइतबार जनाएको छ।गृह तथा सुरक्षा मन्त्रालयका अनुसार आइतबार भारी वर्षाका कारण घर भत्किँदा एक जनाको मृत्यु भयो भने...

पुरा पढ्नुहोस
भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

३ साउन, काठमाडौँ रौतहटको चन्द्रनिगाहपुर-गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका- ८ जिगडियाचोकमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। शुक्रबार साँझ गरुडाबाट चपुरतर्फ आउँदै गरेको बीआर ३० यू ४४१४ नम्बरको मोटरसाइकल चालक माधवनारायण नगरपालिका–२ का ४०...

पुरा पढ्नुहोस