दुर्घटना
२६ साउन, विराटनगर सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ जलुवाटोलमा बस र विङ्गर ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गमा काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस...
पुरा पढ्नुहोस२३ साउन, काठमाडौं भारतको उत्तराखण्डमा आएको भीषण बाढीमा परेर कम्तिमा १७ जना नेपाली नागरिक समेत बेपत्ता भएको खुलेको छ । बर्दिया घर भएका ४ र जाजरकोट घर भएका १३ जना सम्पर्कविहीन भएको भन्दै आफन्तले स्थानीय प्रशासन...
पुरा पढ्नुहोसहिरोशिमा बम आक्रमणको भएको पनि ८० वर्ष भयो । सन १९४१ को डिसेम्बर ७ मा जापानी नौसेनाका बिमानहरूको आक्रमणबाट पर्ल हार्वरमा रहेका २४०३ अमेरिकी सैनिकको मृत्यु भएको थियो भने ११७८ घाइते भएका थिए ।...
पुरा पढ्नुहोस२० साउन, काठमाडौं भारतको उत्तराखण्ड अन्तर्गत उत्तरकाशीको हर्षिल क्षेत्रमा आरीघोप्टे (क्लाउडबर्स्ट) वर्षापछि आएको भीषण बाढीले ४ जनाको मृत्यु भएको छ भने अन्य ५० जना बेपत्ता भएका छन् । उत्तरकाशीका डीएम प्रशान्त आर्यका अनुसार लेदोसहितको भीषण बाढीले...
पुरा पढ्नुहोस१२ साउन, झापा गाडिको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।झापाको मेचीनगरमा एक पैदलयात्रीलाई ठक्कर दिएर भागेको गाडी र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।हिजो साँझ साडे ७ बजे मेचीनगर–१२, सहरेडाँगीस्थित मेची राजमार्गमा भएको थियो।...
पुरा पढ्नुहोस११ साउन, गुल्मी गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका-५ धुर्कोट अमराईमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ । शनिबार राति करिब ३:०० बजेको समयमा स्थानीय मनिदेवी वि.क.को कच्ची घरमा आगलागी हुँदा उनकी छोरी ३० वर्षीया जुना वि.क.को...
पुरा पढ्नुहोस११ साउन, खोटाङ आफ्नै भतिजको कुटपिटबाट साकेला गाउँपालिका–५ मात्तिमबिर्ताका ६९ वर्षीय राजकुमार राईको मृत्यु भएको छ। ३१ वर्षीय न्युसन राईको कुटपिटबाट उनको मृत्यु भएको हो । शनिबार राति करिब ७ बजेतिर कुटपिटमा परेका राईको आइतबार बिहान...
पुरा पढ्नुहोस९ साउन, सुर्खेत सुर्खेतमा करेन्ट लागेर श्रीमान-श्रीमतीको मृत्यु भएको छ ।वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा घाँस काट्ने क्रममा करेन्ट लागेर घाइते भएका दम्पत्तीको उपचारका क्रममा मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ५५ वर्षीय धनिराम आचार्य र...
पुरा पढ्नुहोस९ साउन, काठमाडौंरुसको सुदूर पूर्वी दुर्गम क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको यात्रुबाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको बताइएको छ। सोभियत सङ्घमा निर्मित ट्विन प्रोपेलर एन्टोनोभ–२४ विमान दुर्गम र घना जङ्गलमा...
पुरा पढ्नुहोस८ साउन, काठमाडौं बाजुरामा जीप दुर्घटना हुँदै दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। हिमानी गाउँपालिका–५ को क्युडीदेखि कुवाडी जाँदै गरेको बा.प्र. ०३–००१ ज ०३३८ नम्बरको जीप क्युडीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक...
पुरा पढ्नुहोस








