दुर्घटना

बलि दिन गएका चार जनाको कार दुर्घटनामा मृत्यु

३० चैत, जबलपुर  भारतको मध्य प्रदेशस्थित जबलपुर चारगाउमा तीव्र गतिमा रहेको एक कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । यो घटना बिहीबारको हो, त्यहाँस्थित प्रहरी चौकी क्षेत्रमा तीव्र गतिमा रहेको कार नियन्त्रण बाहिर गई...

पुरा पढ्नुहोस
मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, २ घाइते

३० चैत, काठमाडौँ  काठमाडौँको बबरमहलमा मोटरसाइकल र स्कुटर ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। काठमाडौँ महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र.२–०३–०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र.३–०२–०१० प ६९५४ नम्बरको मोटरसाइकलले...

पुरा पढ्नुहोस
बसको झ्यालबाट टाउको निकाल्दा किशोरीको मृत्यु

३० चैत, काठमाडौं  मुस्ताङबाट बेनीतर्फ आउँदै गरेको बसको झ्यालबाट टाउको बाहिर निकाल्दा गेटमा ठोक्किएर एक किशोरीको मृत्यु भएको छ। गएराति करिब १० बजेतिर रा १ ख १६१३ नम्बरको बस म्याग्दीको बेनी नगरपालिका- ९ ,गलेश्वर स्थित धर्मशाला...

पुरा पढ्नुहोस
पहिरोमा पुरियो कार, सिद्धार्थ राजमार्ग अवरुद्ध

३० चैत, पाल्पा  सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले सडक अवरुद्ध भएको छ। बिहान ४ बजेतिर खसेको पहिरोले एक कारसमेत पुरिएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ज ०२७६ नम्बरको कार पूर्ण...

पुरा पढ्नुहोस
टिपरले किचेर एक चिनिया नागरिकको मृत्यु

२९ चैत, काठमाडौं  मनाङमा टिपर ब्याक गर्नेक्रममा एक चाइनिज कामदारको मृत्यु भएको छ। मनाङको चामे गाउँपालिका–३ क्युपारमा निर्माणाधीन मनाङ–मस्र्याङ्दी जलविद्युत् आयोजनाका कामदार यु युन योङ्गको मृत्यु भएको हो। मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको कम्पाउन्डभित्र काम गरिरहेको अवस्थामा १०...

पुरा पढ्नुहोस
चट्याङले बालककाे ज्यान गयाे, हावाहुरीले राेल्पामा व्यापक संरचनामा क्षति

२८ चैत, रोल्पा रोल्पा जिल्लामा हालै परेको चट्याङ र हावाहुरीले जनधनमा व्यापक क्षति पुर्याएको छ। प्राकृतिक प्रकोपका रुपमा देखिएको यस घटनामा एक किशोरीको मृत्यु भएको छ भने दुई बालबालिका घाइते भएका छन्। साथै, विद्यालय भवन,...

पुरा पढ्नुहोस
बस दुर्घटनामा ११ जना घाइते !

२८ चैत,  काभ्रेपलाञ्चोक काठमाडौंबाट रामेछापको उमाकुण्ड गाउँपालिका बाम्तीभण्डार जाँदै गरेको बस काभ्रेको रोशी गाउँपालिका-९ दाउन्नेस्थित बिपी राजमार्गमा दुर्घटना भएको छ । प्रदेश ३-०१–००६ ख १३३९ नम्बरको बस बिहान साढे ८ बजेतिर सडकबाट चिप्लिएर बाँसको झ्याङमा खसेको...

पुरा पढ्नुहोस
जयगढमा भीषण आगलागी, २७ घरटहरा जलेर नष्ट

२७ चैत, काठमाडौं  अछामको बान्निगडी जयगढ गाउँपालिकास्थित जयगड बजारमा भीषण आगलागी भएको छ । आगलागीका कारण बजारमा रहेका २७ वटा घरटहरा जलेर नष्ट भएको छ । मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा जिप दुर्घटना: २ जनाको मृत्यु, दुई घाइते

२४ चैत, अर्घाखाँची  अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा...

पुरा पढ्नुहोस
मोटरसाइकल दुर्घटनामा श्रीमान् श्रीमतीको मृत्यु

२३ चैत, विराटनगर  मोरङको रतुवामाइमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान् श्रीमतीको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार राति १० बजे रतुवामाई नगरपालिका–६ त्रिभुवन चोकस्थित आमबारी भित्री सडक खण्डमा को ९ प ७२९५...

पुरा पढ्नुहोस