दुर्घटना
३१ वैशाख, कास्कीविद्युतीय माइक्रो भ्यान दुर्घटना हुँदा पोखरामा तीनजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको बताइएको छ। काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो...
पुरा पढ्नुहोसपोखरा महानगरपालिका–२२ मा भएको बस दुर्घटनामा २८ जना भारतीय नागरिक घाइते भएका छन्। दुर्घटनामा संलग्न बसमा ३० जना सवार थिए, जसमा चालक र सहचालक बाहेक सबै भारतीय थिए। घाइतेहरूमा विभिन्न उमेर समूहका भारतीय नागरिकहरू रहेका छन्...
पुरा पढ्नुहोस३१ वैशाख, काठमाडौं काठमाडौं महानगरपालिका वडा नम्बर २४ स्थित मखन टोलमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । आगलागीमा परी एकजना महिलाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको काठमाडौं प्रहरी प्रवक्ता अपिल राज...
पुरा पढ्नुहोस२९ वैशाख, काठमाडौँ काडमाडौँ महानगरपालिका–२२ स्थित काठमाडौँ मल अगाडि दुईवटा मोटरसाइकल एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज काठमाडौँ मल...
पुरा पढ्नुहोस२८ वैशाख, काठमाडौंश्रीलङ्कामा बौद्ध धर्मावलम्बी दर्जनौँ तीर्थयात्री चढेको बस आइतबार दुर्घटना हुँदा १५ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका छन्। दशकौँयताकै सबैभन्दा खराब सडक दुर्घटनामध्ये एक सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्र कोटमाले...
पुरा पढ्नुहोस२८ वैशाख, विराटनगरमोरङको ग्रामथान गाउँपालिका-२, झापाको दमक नगरपालिका–१ र सुनसरीको दुहबी नगरपालिका– ३ मा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार शनिबार भएका...
पुरा पढ्नुहोस२७ वैशाख, धनगढी बाजुरामा विस्फोटक पदार्थ पड्किंदा एक महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब साढे ७ बजे बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किंदा मृत्यु भएको प्रहरीले...
पुरा पढ्नुहोसआज बैशाख २३ गते धेरैले बिर्सिसके होलान । आजकै दिन १३ वर्ष अगाडि पोखराको सेती नदीमा भयावह बाढी आएको थियो । जसका कारणले करिव ७० जनाको मृत्यु तथा केही बेपत्ता भएका थिए । सो...
पुरा पढ्नुहोस२३ वैशाख, दार्चुला लेकम गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशवराज ओझाको मृत्यु भएको छ। गाउँपालिकाको शैक्षिक कार्यक्रम सकाएर मोटरसाइकलमा घर फर्कने क्रममा सोमबार बेलुका लेकम गाउँपालिका–४ गोदालीमा दुर्घटनामा परी उनी सख्त घाइते भएका थिए। इलाका प्रहरी कार्यालय रिठाचौपातका...
पुरा पढ्नुहोस२२ वैशाख, लमजुङयार्सागुम्बा टिप्न मनाङको उत्तरीभेग ताङ्चे खर्क गएका आकाश तामाङ भीरबाट खसेर मृत्यु भएको ५ दिन भइसक्यो । मनाङमा यार्सा टिप्न अनुमति प्राप्त भएसँगै उत्तर भेग जानेको लर्कोमै मिसिएर गएका आकाशको शव निकाल्न...
पुरा पढ्नुहोस








