दुर्घटना
२४ पुस, दाङ दाङको तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। तुलसीपुरको बसपार्कमा बुधबार दिउँसो पौने २ बजेतिर बसले ठक्कर दिँदा तुलसीपुर– ५ निवासी ३९ वर्षीया तिर्सना घर्ती मगरको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरका...
पुरा पढ्नुहोसचीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ९५ पुगेको छ। साथै १३० जना घाइते भएका छन्। मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ...
पुरा पढ्नुहोसचीनमा मंगलवार बिहान गएको भूकम्पमा परी निधन हुनेको संख्या ५३ पुगेको छ। साथै ६२ जना घाइते भएका छन्। मंगलवार बिहान चीनको सिजाङमा ६.८ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गलवार (बेइजिङ समय) बिहान ९ बजेर ५ मिनेटमा सिजाङ...
पुरा पढ्नुहोस१९ पुस, काठमाडौं भक्तपुरमा स्कुटर दुर्घटना हुँदा पतिको मृत्यु भएको छ। बा.प्र.०२-०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटनामा उनकी पत्नी गम्भीर घाइते भएकी छन्। झापाको भद्रपुर घर भई भक्तपुरको सानोठिमी धुन्चेपाखा बस्दै आएका ३१ वर्षीय निश्चल राजभण्डारीको...
पुरा पढ्नुहोस१९ पुस, चैनपुर बझाङमा जीप दुर्घटना हुँदा एकै परिवारका तीनसहित चार जनाको मृत्यु भएको छ। बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर आउने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको...
पुरा पढ्नुहोसभारतको पश्चिमी राज्य गुजरातमा मङ्गलबार अबेर राति एउटा स्टिल प्लान्टमा आगलागी हुँदा कम्तीमा चार कामदारको मृत्यु भएको छ। आगलागीबाट एकजना घाइते भएको स्थानीय प्रहरीले बुधबार जानकारी दिएको छ। घटना राज्यको सूरत जिल्लाको हाजिरा औद्योगिक क्षेत्रमा...
पुरा पढ्नुहोससशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधर १७ पुस, सर्लाही सर्लाहीमा यात्रुबाहक बस अनियन्त्रित भई पल्टिँदा ड्युटीमा रहेका एक जना सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । गएराति पौने ९ बजे बलरा नगरपालिका ९ स्थित बीओपी छतौनाको गेट...
पुरा पढ्नुहोस१६ पुस, प्युठान प्रथम भित्रिकोट प्युठान महोत्सव रद्द भएको छ। संरक्षक संस्था प्युठान नगरपालिकाले सोमबार साँझ एक सूचना सार्वजनिक गर्दै प्रथम भित्रिकोट प्युठान महोत्सव सञ्चालन गर्न दिएको अनुमति सहमति सम्झौताअनुसार कार्यान्वयन नगरिएकाले रद्द गरेको हो।यहि...
पुरा पढ्नुहोस१५ पुस, काठमाडौं मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ। मनहरी गाउँपालिका– ५ गुम्बाटोलकी ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रूम्बा हिजो साँझ ५ बजेतिर घरनजिकैको खोल्सामा...
पुरा पढ्नुहोस१५ पुस, रौतहट जिल्लाको राजदेवी नगरपालिका–५ स्थित पासवान टोलमा आगलागी हुँदा २५ घर जलेर नष्ट भएका छन्। आइतबार मध्यराति आगलागी हुँदा लाखौंको सम्पत्ति जलेर नष्ट भएको हो। पासवान टोलमा रहेका बाबुलाल हजराको घरमा विद्युत् शर्ट भएर...
पुरा पढ्नुहोस









